विपिन जोशी बन्धक बनेको भिडियो आज सार्वजनिक हुँदै
बुधबार, असोज २२, २०८२
इजरायलमा कृषि अध्ययन गरिरहेका जोशीलाई २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणका क्रममा आतंकवादीहरूले अपहरण गरी गाजामा लगेका थिए। आज बेलुकी इजरायल समय ७ः ५५ बजे (नेपालको राती १०ः४० बजे) भिडियो सार्वजनिक गरिने द टाइम्स अफ इजरायलले जनाएको छ ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा
बुधबार, असोज २२, २०८२
कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ ।
पूर्व मन्त्री राजकुमार गुप्ता र रन्जिता श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, असोज २२, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत लिई भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध आरोपपत्र दायर गरेको छ ।
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बुधबार, असोज २२, २०८२
त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
बुधबार, असोज २२, २०८२
शहीद परिवारका सदस्यहरूले रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न सक्ने उनले लेखेका छन् ।
बाजुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते
बुधबार, असोज २२, २०८२
उनका अनुसार स्वामिकार्तिक खापरगाउँपालिका वडा नम्बर दुई बस्ने अन्दाजी २६ वर्षका दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको बताएका छन्।
४५ अंकले घट्यो नेप्से
बुधबार, असोज २२, २०८२
त्यसैगरी, प्रभु इन्स्योरेन्सको शेयरमूल्य ६.१२ प्रतिशतले घट्दै सर्वाधिक गिरावटमा परेको छ ।
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले बोलायो राजनीतिक दललाई
बुधबार, असोज २२, २०८२
आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएकाले निर्वाचन कार्यक्रमलगायत विषयमा राजनीतिक दलको छलफलपछि निर्णय लिइने आयुक्त डा तुलाधरले बताइन् ।
प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
बुधबार, असोज २२, २०८२
घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।
बाजुरामा सडेगलेको अवस्था महिलाको शव फेला
बुधबार, असोज २२, २०८२
फेला परेको शवको पहिचान भने हुन सकेको छैन्। शवको सनाखत हुन बाँकी छ । शव महिनौ दिनको हुनसक्ने प्रहरीले बताएको छ । शव पुरै कुहिएको अवस्थामा नदीको छेउमा फेला परेको हो ।
राष्ट्रका सम्पत्ति जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने अनेरास्ववियुको चेतावनी [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
भ्रष्टाचार र अपराधमा दोषीलाई जोगाउने कुनै पनि प्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए ।
दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित
बुधबार, असोज २२, २०८२
वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ ।
साताको लोकप्रिय

