Harsamaya
हर समय
हर समय
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात
खाद्यान्नमा परनिर्भरता बढ्दो: चार महिनामा करिब ६ अर्बको कृषि उपज आयात वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु पाँच अर्ब ८९ करोड बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आर्थिक वर्षको सोही अविधको तुलनामा यो रु एक अर्ब २४ करोडले बढी हो ।
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त
एनपिएल: जनकपुरको चितवन तथा पोखरा र कर्णालीबीच भिडन्त राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत  आज दुई खेल हुँदैछन् ।
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस
आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ ।
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी
नारखोला जलविद्युत् आयोजना: पाँच बैंकद्वारा नौ अर्ब ६३ करोड लगानी कूल ६१ मेगावाट क्षमताको सो आयोजनामा कुमारी बैंकको अगुवाइमा विभिन्न पाँच वटा बैंकले लगानी गर्न लागेका हुन् । आयोजनामा बैंकले रु नौ अर्ब ६३ करोड बराबरको ऋण लगानी गर्न लागेका छन् ।
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल कसैका लागि अवसर र पदोन्नतिको सम्भावना, त कसैका लागि पारिवारिक मेलमिलाप र आत्मसन्तुष्टिको संकेत बोकेको। भाग्यले नयाँ ढोका खोल्ने संकेत दिँदै आजको राशिफलले तपाईंको जीवनमा प्रेरणा र आत्मबल थप्नेछ।
यस्तो हुनेछ आज  मौसमको अवस्था
यस्तो हुनेछ आज मौसमको अवस्था देशका केही भूभागमा आज आंशिक बदली रहनेछ । बाँकी भूभागमा भने मौसम सफा रहनेछ ।
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य
तोकियो विदेशी मुद्राको विनिमयदर: डलर, युरोको बढ्यो मूल्य नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर, युरोलगायतका विदेशी मुद्राको मूल्य आज भने वृद्धि भएको छ ।
मंसिर १५ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर १५ : दिनभरका घटनाक्रम एक नजरमा सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । 
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित]
काँग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत [भिडियोसहित] बैठकले मङ्सिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
भदौ २३मा  ‘जेनजी शहिद दिवस’ मनाउने सरकारको निर्णय [भिडियोसहित]
भदौ २३मा ‘जेनजी शहिद दिवस’ मनाउने सरकारको निर्णय [भिडियोसहित] त्यस्तै बैठकले श्रीलंकामा हालैको बाढी पहिरोले धनजनको ठूलो क्षति भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलङ्का सरकारलाई सहायता स्वरूप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय भएको छ भने विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञान बहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको उनले बताए ।
मधेसका मुख्यमन्त्री  यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । 
नोभेम्बर महिनामा भित्रिए एक लाख १६ हजार पर्यटक,  ११ महिनामा १० लाख ६० हजार
नोभेम्बर महिनामा भित्रिए एक लाख १६ हजार पर्यटक,  ११ महिनामा १० लाख ६० हजार २०२५ को पछिल्लो ११ महिना जनवरीदेखि नोभेम्बरसम्म १० लाख ६० हजार २६९ पर्यटक भित्रिएका छन् । यस वर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
Weather Update