हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो
बिहीबार, असोज ३०, २०८२
एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।
निर्वाचन आयोगले पहिलो पटक गर्यो राजनीतिक दलहरूसँग छलफल
बिहीबार, असोज ३०, २०८२
छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरे ।
कारागारबाट भागेका १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ
बिहीबार, असोज ३०, २०८२
प्रहरी वरिष्ठ उपरीक्षक थापाले प्रदर्शनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दीको खोजी भइरहेको बताए । उनले आफ्नो समाज, छरछिमेकमा विभिन्न कारागारबाट भागेका कैदीबन्दी बसेका हुनसक्ने भन्दै त्यस्तो देखिएमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे ।
अर्घाखाँची मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर
बिहीबार, असोज ३०, २०८२
छत्रदेव गाउँपालिका–१ सौरेखोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।
पानी प्रशोधन गर्ने केन्द्रमा बाख्रा र माछा पालन, वीरगञ्ज महानगर बेखबर
बिहीबार, असोज ३०, २०८२
केन्द्रको निर्माणमा एशियाली विकास बैंक, नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ प्रतिशत र महानगरपालिकाको ८ प्रतिशत रकम लागनीको छ ।
जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
बिहीबार, असोज ३०, २०८२
संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरवाही’ लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे ।
सुनको मूल्यले बनायो नयाँ रेर्कड
बिहीबार, असोज ३०, २०८२
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनीयताको सपथ लिँदै
बिहीबार, असोज ३०, २०८२
यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।
निर्वाचन आयोगले निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्दै
बिहीबार, असोज ३०, २०८२
निर्वाचनमा सहभागी हुन चाहने नयाँ दललाई कात्तिक मसान्त अगावै दल दर्ता गरेर प्रमाणपत्र लिइसक्न आयोगले भनेको छ ।
काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन
बिहीबार, असोज ३०, २०८२
काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेका अनुसार संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
सभामुखले राजनीतिक ‘कू’ गर्न खोजे : पूर्ण बस्नेत
बिहीबार, असोज ३०, २०८२
निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ ।
राहत वितरणमा पक्षपातको आरोप, कोडैनाका बाढी पीडित सडकमा
बिहीबार, असोज ३०, २०८२
असोज १८ गतेको भारी वर्षाले लखन्देखी खोलामा आएको बाढीले कौडेना गाउँपालिका ३, पर्सा टोललगायत क्षेत्र डुबानमा परेका थिए ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बिहीबार, असोज ३०, २०८२
मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५५ रुपैयाँ, किबी प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ ।
साताको लोकप्रिय

