Harsamaya
चलचित्र विधेयकमा छलफल गर्न विधायन समिति बैठक बस्दै 
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।

मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । 

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update