Harsamaya
हर समय
हर समय
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मनको डर उत्साहमा बदलिने छ।
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम? गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मंसिर २७ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर २७ : दिनभरका घटनाक्रम एक नजरमा देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै
कैलालीमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।
तातोपानी नाका खोल्ने भयो सहमति 
तातोपानी नाका खोल्ने भयो सहमति  आज स्थानीय, सडक डिभिजन कार्यालय,भोटेकोसी गाउँपालिका तथा सम्बन्धित अन्य निकायबिच भएको वार्ता सहमति भएपश्चात् राजमार्ग खुलाउने निर्णय भएको हो ।
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए।
एनपीएलमा रोहितले गाडी जित्दा कसले के जिते पुरस्कार?
एनपीएलमा रोहितले गाडी जित्दा कसले के जिते पुरस्कार? नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो
जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुग्यो निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर)
ड्रोनबाट देखिएकाे एमालेमय सल्लाघारी मैदान (फाेटाे फिचर) काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेता तथा कार्यकर्ताहरूको उपस्थिती उत्साजनक देखिएको थियाे । अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरेका थिए ।
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य
सुदूरपश्चिमले दियो लुम्बिनीलाई ८६ रनको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको लक्ष्य दिएको छ । 
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल
सुरेश रजक अब सँधैका लागि अमर छन् : जगदीश खरेल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शहीद सुरेश रजक अब सँधैका लागि अमर भएको बताएका छन् ।
Weather Update