Harsamaya
हर समय
हर समय
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, श्रेष्ठ र सुनारका काण्डले शपथ ‘होल्ड’
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, श्रेष्ठ र सुनारका काण्डले शपथ ‘होल्ड’ श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य करिब ८.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ ।
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु
थाई एशियाको भैरहवा-बैंकक उडान सुरु आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
माओवादी केन्द्रमा आस्थारत युवाहरुले गठन गरे ‘जेन–जी रेडफोर्स’ 
माओवादी केन्द्रमा आस्थारत युवाहरुले गठन गरे ‘जेन–जी रेडफोर्स’  तिमल्सिनाले कांग्रेस र एमालेको क्रान्तिकारी र परिवर्तनकारीलाई आतंकवादी भन्ने पुरानो बानी रहेको बताउँदै केही समयपछि उनीहरुले जेन–जीहरुलाई पनि आतंककारी घोषणा गर्ने खतरा रहेको आशंका गरे । 
कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ 
कसैले देश बनाउने जिम्मा लिन्छ भने म देश छोड्न तयार छु : दुर्गा प्रसाईँ  त्यस्तै उनले आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै उनले जानेर वा नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताए ।
नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह
नेपालमा लगानी गर्न अमेरिकास्थित नेपाली व्यवसायीहरुलाई ढकालको आग्रह अमेरिकाको टेक्सासमा सम्पन्न ‘बिजनेस एण्ड इन्भेष्टमेन्ट कन्क्लेभ २०२५’ मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक सम्भावना र लगानीका अवसरबारे प्रष्ट पार्दै अमेरिकामा रहेका नेपाली व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो
तिहारपछि सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो तिहारपछि नेपाली बजारमा सुनको भाउ आइतबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको हो ।
नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक (भिडियोसहित)
नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक (भिडियोसहित) किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी
प्रधानमन्त्री कार्कीद्वारा तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन्।
रास्वपाको सचिवालय बैठक बस्दै 
रास्वपाको सचिवालय बैठक बस्दै  आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
शनिबार छ हजार ३९३ भक्तजनले गरे पाथीभरा दर्शन
शनिबार छ हजार ३९३ भक्तजनले गरे पाथीभरा दर्शन समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
Weather Update