अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता
सोमबार, कात्तिक १०, २०८२
बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।
निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरौँ: प्रधानमन्त्री कार्की
सोमबार, कात्तिक १०, २०८२
प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान् पर्व छठको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गरेकी हुन् ।
एल क्लासिकोमा रियलद्वारा बार्सा २-१ ले पराजित
सोमबार, कात्तिक १०, २०८२
बर्नाबेउमा आइतबार राति सम्पन्न खेलमा रियलले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो। रियलको जितमा किलियन एमबाप्पे र जुड बेलिङघमले गोल गरे। बार्सिलोनाका फेर्मिन लोपेजले एक गोल फर्काए।
पाकिस्तान–अफगानिस्तान सीमामा झडप, ३० जनाको गयो ज्यान
सोमबार, कात्तिक १०, २०८२
यो घटना दुई छिमेकी राष्ट्रबीच वर्षौंदेखि जारी घातक द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इस्तानबुलमा भइरहेका शान्ति वार्ताको क्रममा भएको हो ।
आँबुखैरेनी–मुग्लिन सडक दुई घण्टा बन्द हुने
सोमबार, कात्तिक १०, २०८२
आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
आजको मौसमः देशमा पश्चिमी वायू र न्यून चापीय प्रणालीको प्रभाव
सोमबार, कात्तिक १०, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
यस्तो छ आजको दिन तपाईंको राशिफल
सोमबार, कात्तिक १०, २०८२
आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
सरकारको आग्रह: पदयात्रामा जानु अघि मौसमबारे जानकारी लिनुहोस्
सोमबार, कात्तिक १०, २०८२
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो ।
छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
सोमबार, कात्तिक १०, २०८२
बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक १०, २०८२
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
कात्तिक ९ : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक ९, २०८२
नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र
आइतबार, कात्तिक ९, २०८२
प्रसाईँले अहिले तत्काल आन्दोलन थालिहाल्ने पक्षमा आफू नरहेको जवाफ दिएका थिए। प्रसाईँले आन्दोलन घोषणा गरेपछि सुरक्षा विश्लेषण गरेर त्यसअघि नै आन्दोलन रोक्न उनीसँग तीन जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक भएको हो।
अमेरिकासँग नेपाल १०६ रनले पराजित
आइतबार, कात्तिक ९, २०८२
त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
साताको लोकप्रिय

