Harsamaya
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
नेपाल र बंगलादेशका खेलाडीहरू ।

काठमाडौं - एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०:४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update