यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
सोमबार, मंसिर २९, २०८२
नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए । त्यस्तै आशिष लुहारले २३ तथा साहिल पटेलले १८ रनको योगदान दिए ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य
सोमबार, मंसिर २९, २०८२
यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो ।
एसिसी यु–१९ एसिया कप: आज नेपाल र बंगलादेश भिड्दै
सोमबार, मंसिर २९, २०८२
। नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।
यु–१९ एसिया कपमा आज नेपाल र श्रीलंका भिड्दै
शनिबार, मंसिर २७, २०८२
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
साताको लोकप्रिय

