Harsamaya
हर समय
हर समय
कुलमान बने रास्वपामा दोस्रो वरियताको नेता, बालेनको साक्षीमा भयो सहमति
कुलमान बने रास्वपामा दोस्रो वरियताको नेता, बालेनको साक्षीमा भयो सहमति सहमति–पत्रमा पछिल्ला राजनीतिक घटनाक्रम, विशेषगरी भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसहित विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले उठाएको आवाजको मर्म आत्मसात् गर्ने उल्लेख छ। घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
कुलमान बन्दैछन् रास्वपा उपसभापति, एकता गर्न सहमत
कुलमान बन्दैछन् रास्वपा उपसभापति, एकता गर्न सहमत सहमतिसँगै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङ एउटै दल भएर आगामी निर्वाचनमा जाने सहमतिमा पुगेका हुन्।
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर(पत्र सहित)
नेकपा र नाउपाबीच एकता गर्न सहमतिपत्रमा हस्ताक्षर(पत्र सहित) एकताका लागि भएको सम्झौतापत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
१५ दलले बुझाए समानुपातिकको बन्द सूची, निस्सा लिएर दलहरू छन् प्रकृयामा (सूचीसहित)
१५ दलले बुझाए समानुपातिकको बन्द सूची, निस्सा लिएर दलहरू छन् प्रकृयामा (सूचीसहित) यो सामाग्री तयार पार्दा सम्म आयोगका प्रवक्ता नारायणपसाद भट्टराईका अनुसा र१५ दलले सूची बुझाएका छन् । उनका अनुसार ५५ वटा दलले ५० हजार रुपैयाँ तिरेर निस्सा लिएका छन् ।
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार 
एमालेले आयोगमा बुझाएको बन्द सूचीमा यी हुन् नयाँ अनुहार  पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै आयोगमा युवाहरुको प्रदर्शन
निर्वाचन प्रक्रिया बन्द गर्नुपर्ने माग गर्दै आयोगमा युवाहरुको प्रदर्शन आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो । 
समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम
समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम आज साँझ ५ बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।
कांग्रेसले गर्यो समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित
कांग्रेसले गर्यो समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची पारित उनले पहिला समानुपातिकमा अवसर पाएकालाई यसपटक समानुपातिकमा नराखिएको उल्लेख गरे । 
शहीद स्मारक क्षेत्रमा अवैध शुल्क उठाउन रोक, शुल्क लिए कारवाही
शहीद स्मारक क्षेत्रमा अवैध शुल्क उठाउन रोक, शुल्क लिए कारवाही शहीदहरुको स्मृतिमा निर्माण गरिएको सहिद स्मारक पार्कमा दैनिक रूपमा ठूलो संख्यामा सर्वसाधारण, विद्यार्थी, आन्तरिक पर्यटक तथा विभिन्न जिल्लाबाट आएका आगन्तुकहरूको आवतजावत हुने गर्दछ ।
काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेन
काँग्रेसले समानुपातिकको बन्दसूचीको नाम अझै फाइनल गर्न सकेन पटक पटक समानुपातिक सांसद भएकाहरूलाई यसपालि सूचीमै समावेश नगर्ने काँग्रेसले बताएको छ । 
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने
नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ । समानुपातिकतर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ ।
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचरको मृत्यु उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए । 
Weather Update