रामेछाप अस्पतालमा हाड–जोर्नीको उपचार, काठमाडौं धाउनु नपर्ने
सोमबार, पुस १४, २०८२
यसअघि रामेछापका हाड भाँचिएका बिरामीहरूले उपचारको लागि धुलिखेल वा काठमाडौंका अस्पताल जानुपर्ने बाध्यता थियो । जिल्लामा नै उपचार हुने भएपछि बिरामीहरूको खर्च, समय र दुःख सबै घटेको छ ।
स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन :रमेश लेखक
सोमबार, पुस १४, २०८२
स्थानहद हाल कायम छ या छैन पनि आफूलाई थाहा नभएको पनि जानकारी दिए । पासपोर्ट रोक्काको विषयमा पनि आफूलाई थाहा नभएको बताए । उनले स्थानहद र पासपोर्ट रोक्काका विषयमा जाँचबुझ आयोगले आफूलाई जानकारी नदिएको बताएका हुन् ।
खेलकुद क्षेत्रमा राजनीति हावी भयो - अध्यक्ष जीवनराम श्रेष्ठ
सोमबार, पुस १४, २०८२
उनले केही व्यक्तिको स्वार्थका कारण ऐनले तोकेको चार वर्षमा संघको निर्वाचन हुन नदिने काम भएको जिकिर गरे । श्रेष्ठले एसियन गेम्समा सहभागीताका लागि समेत खेलकुद मन्त्रालयसंग छलफल गर्ने जानकारी दिए ।
सात सचिवहरूको सरुवा, गृहमा श्रेष्ठ
सोमबार, पुस १४, २०८२
उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।
रमेश लेखकले भजे - जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन
सोमबार, पुस १४, २०८२
आफ्नो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भएको भन्दै त्यो घट्ना जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय रहेको धारणा राखे ।
‘बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दबाब सह्य हुँदैन’
सोमबार, पुस १४, २०८२
यस्तै, उनले राजनीतिक विषयमा कुनै चासो नभएपनि राजनीति बढाउने क्रममा बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि धरपकडहरु, धम्की आउने गरेको भन्दै यसलाई सहेर नबस्ने बताए ।
जसपा र जसपा नेपालबीच एकीकरण
सोमबार, पुस १४, २०८२
एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन
सोमबार, पुस १४, २०८२
आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।
सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख रुपैयाँ धरौटीमा थुनामुक्त
सोमबार, पुस १४, २०८२
यसअघि हिरासतमै रहँदा अग्रवालले बोर्ड अध्यक्षमाथि छानविनको माग गर्दै भोक हडतालसमेत गरेका थिए । अग्रवाल यसअघि पनि ठगी कसुरमा पक्राउ परिसकेको सिआइबीले जनाएको छ ।
डा. निकोलस भुसालको जीवन रक्षा गर्न सरकारसँग माग
सोमबार, पुस १४, २०८२
हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार भएकोले डा भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न जोडदार माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई
सोमबार, पुस १४, २०८२
प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगीले सान्त्वना स्थान प्राप्त गरेका छन् । उनले निर्धारित दूरी ३१ मिनेट २५ सेकेण्डमा पूरा गरेका थिए ।
करेन्ट लागेर महिलाको मृत्यु
सोमबार, पुस १४, २०८२
उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै
सोमबार, पुस १४, २०८२
राष्ट्र बैंकले बोल स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार आफैंमा सुरक्षित राखेको जनाएको छ । स्वीकृत बोल रकम पुस १५ गते काउन्टरपार्टीको खाताबाट कट्टा गरी सोही दिन ऋणपत्र निष्कासन गरिनेछ ।
साताको लोकप्रिय

