श्री स्वस्थानी व्रत कथा अध्याय - ६
बिहीबार, पुस २४, २०८२
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका रहेको छ ।
पुस २७ गते युवा तथा २८ गते जिल्ला सभापतिहरूको भेला गर्दै काँग्रेस संस्थापन समूह
बिहीबार, पुस २४, २०८२
‘विभिन्न कार्यक्रम गर्नेगरी छलफल र तयारीहरू भइरहेका छन्,’ देउवा निवासबाट निस्किएका एक नेताले भने।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
बिहीबार, पुस २४, २०८२
पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा समसामयीक राजनीतिक विषयषमा छलफल हुने छ।
पार्टी दुर्घटनामा नपुगोस् भनेर सभापतिसँग छलफल गरेका हौं- रिजाल
बिहीबार, पुस २४, २०८२
‘सबैको कुरा बुझ्नुपर्यो । सभापतिज्यूको पनि कुरा बुझ्नुपर्यो भनेर हामी गएका हौं,’ उनले भने, ‘कसैलाई अपमानित नहोस् पार्टी एक बनोस् रहोस् भन्ने हाम्रो प्रयत्न हो।’
शेखरले देउवालाई भने- काँग्रेस विभाजनको पीडा देश र काँग्रेसले भोगिसक्यो फेरि त्यस्तो नहोस्
बिहीबार, पुस २४, २०८२
कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
बिहीबार, पुस २४, २०८२
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए ।
कर्णाली सरकारले संघीय निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने
बिहीबार, पुस २४, २०८२
बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्ले तीन वटा स्थानीय तहलाई एक/एक करोड बजेट दिने निर्णय गरेको हो ।
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा
बिहीबार, पुस २४, २०८२
दोषी ठहर गरिएकामा पत्रकारहरु आदिल राजा, शाहिन सेहबाई, डा. मोइद पिरजादा, सैयद अकबर हुसेन, वजाहत सईद खान, साबिर शाकिर र सैयद हैदर रजा मेहदी रहेका छन् ।
सुनचाँदीको मूल्य घट्यो
बिहीबार, पुस २४, २०८२
बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य
बिहीबार, पुस २४, २०८२
व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गरे । उनले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताए ।
रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता
बिहीबार, पुस २४, २०८२
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलगायत विषयमा कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साँखु बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो, २३ जना घाइतेको उपचार जारी
बिहीबार, पुस २४, २०८२
बुधबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
रौतहटमा धान उत्पादन २१ हजार मेट्रिक टनले गिरावट
बिहीबार, पुस २४, २०८२
उत्पादकत्व पनि गत वर्षको प्रतिहेक्टर ३.२६ मेट्रिक टनबाट घटेर यस वर्ष ३.०२ मेट्रिक टनमा सीमित भएको छ।
साताको लोकप्रिय

