अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
बिहीबार, पुस २४, २०८२
सम्झौतामा अमेरिकी सरकारको तर्फबाट नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने (भिडियोसहित)
बिहीबार, पुस २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् ।
ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख
बिहीबार, पुस २४, २०८२
कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् ।
युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित
बिहीबार, पुस २४, २०८२
ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् ।
पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना हुने [भिडियोसहित]
बिहीबार, पुस २४, २०८२
बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको जानकारी दिए ।
नेप्से सामान्य अंकले बढ्यो
बिहीबार, पुस २४, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।
विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था ल्यायो
बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
बिहीबार, पुस २४, २०८२
बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उम्मेदवार तथा अभियन्ताहरूले केही सीमित व्यक्तिहरूले लौरो चुनाव चिन्हलाई व्यक्तिगत र समूहगत राजनीतिक स्वार्थका लागि सौदाबाजीको माध्यम बनाएको दाबी गरेका हुन् ।
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
बिहीबार, पुस २४, २०८२
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल
बिहीबार, पुस २४, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
बिहीबार, पुस २४, २०८२
मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।
भारतीय चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक, यशको डरलाग्दो अवतार
बिहीबार, पुस २४, २०८२
रकिङ स्टारका रूपमा परिचित यशको बिहीबार परेको जन्मदिनका अवसरमा उक्त टिजर सार्वजनिक भएको हो ।
विशेष महाधिवेशनको काउन्टरमा रणनीति बनाउन संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बस्ने
बिहीबार, पुस २४, २०८२
सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको हो।
साताको लोकप्रिय

