Harsamaya
हर समय
हर समय
डलर फेरि महँगियो, विदेशी मुद्राबजारमा उतार–चढाव तीव्र
डलर फेरि महँगियो, विदेशी मुद्राबजारमा उतार–चढाव तीव्र नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य फेरि नयाँ उच्च बिन्दुमा पुगेको छ ।
आजको राशिफल : मेहनत, अवसर र सम्बन्धको सन्तुलन कस्तो रहला ?
आजको राशिफल : मेहनत, अवसर र सम्बन्धको सन्तुलन कस्तो रहला ? आज २०८२ पुष २५ गते शुक्रबार । आजको दिन ग्रहस्थितिले धेरै राशिका जातकहरूलाई मेहनत र धैर्यको परीक्षा लिने संकेत गरेको छ। आम्दानी, कामकाज, प्रेम, पारिवारिक सम्बन्ध र स्वास्थ्यका विषयमा मिश्रित संकेत देखिए पनि सही निर्णय र संयमित व्यवहारले दिनलाई सकारात्मक बनाउन सकिनेछ।
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म
पुष २४: कांग्रेसमा विशेष अधिवेशन रोक्नेदेखि युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा
महोत्तरीका १६३ मतदानस्थल अतिसंवेदनशील वर्गमा महोत्तरीको पूर्व–दक्षिण, दक्षिण र पश्चिम–दक्षिणमा करिब १४ किलोमिटर भूभाग भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको र विभिन्न सात वटा पालिकासँग भारतको खुला सिमाना रहेका कारण यहाँका निर्वाचनस्थलमध्ये १६३ वटा अतिसंवेदनशील वर्गमा ८९ वटा संवेदनशील वर्गमा राखिएको छ भने छ वटा निर्वाचनस्थल मात्रै सामान्य वर्गमा परेका छन् ।
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला
बाबुको पहिचान नखुलेकालाई आमाका नामबाट नागरिकता प्रदान गर्ने बाटो खुला नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणित भएको थियो । उक्त संशोधन ऐनले गरेका व्यवस्थालाई कार्यान्वयनमा लैजान नागरिकता नियमावली, २०६३ मा चौथो संशोधन गरिएको...
उपत्यकाका नदी-करिडोर र २० मिटर सीमाबारे एक हप्ताभित्र विवरण माग गर्ने आदेश
उपत्यकाका नदी-करिडोर र २० मिटर सीमाबारे एक हप्ताभित्र विवरण माग गर्ने आदेश न्यायाधीशहरू डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त विषयमा एक हप्ताभित्र विस्तृत रूपमा लेखी पठाउन आदेश गरेको हो । आदेशमा भनिएको छ,‘अदालतले यस मुद्दाको विषयवस्तुको प्रकृति र वैशिष्ट्यलाई मध्यनजर गरी प्रस्तुत मुद्दा शीघ्र किनारा हुनुपर्ने आवश्यकता देखिएकाले माथि उल्लिखित सम्पूर्ण कार्य एक हप्ताभित्र सम्पन्न गरी...
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनपछिको बसेको केन्द्रीय कमिटीको पहिलो बैठक र दुई सचिवालय बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन–१ जारी गरेका हुन्। अपानीमा आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर निर्वाचन केन्द्रित कार्यविभाजन गरेको छ।
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह 
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह  बिहीबार (पुस २४) पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका छन् ।
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा (भिडियोसहित)
नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा (भिडियोसहित) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ ।
प्रधानमन्त्री कार्कीलाई पृथ्वीजयन्तीको निमन्त्रणा
प्रधानमन्त्री कार्कीलाई पृथ्वीजयन्तीको निमन्त्रणा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज प्रधानमन्त्री सुशीला कार्कीलाई भेटगरी पृथ्वीजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ ।
फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवादमा लैजान पहल गरिने
फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवादमा लैजान पहल गरिने समुदाय तहको प्रतिक्रियापछि एउटा मोडललाई प्रशिक्षित गराइने र थप सुधारका लागि तामाङ भाषी केही गाउँपालिकाहरूमा पुगेर थप प्रतिक्रिया लिइने तयारी रहेको अनुवाद टोलीले जनायो। 
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी गर्ने छाती मसँग छ : सभापति लामिछाने
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी गर्ने छाती मसँग छ : सभापति लामिछाने बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने लडाइँ बाँकी रहेको बताए ।
Weather Update