राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाई भेट
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले आज बिदाई भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाई भेट गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२ १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

