बडी मालिकामा भिरबाट लडेर दुई जनाको मृत्यु
सोमबार, जेठ १८, २०८३
उपचारको लागी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।
५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ ।
लोकबेसमा आधारित गीतप्रति नेपालीको मोह अझै कायम छ : रोशन गुरुङ (भिडियोसहित)
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमा नयाँ गीत नआएको गुनासो आउने गरेको उल्लेख गर्दै उनले आफ्नै नामको युट्युब च्यानलमार्फत नयाँ गीतहरू सार्वजनिक गरिरहेको जानकारी दिए ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
सोमबार, जेठ १८, २०८३
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई ‘गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी’ भनेका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, जेठ १८, २०८३
सेतो मूला (हाइब्रीड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
सोमबार, जेठ १८, २०८३
यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३÷०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो ।
सभापति लामिछाने भारत भ्रमणमा जाँदै
सोमबार, जेठ १८, २०८३
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।
बजेट ‘कर्पोरेट कृषि’ तिर मात्रै ढल्केको छ, साना किसानलाई सम्बोधन गरेन : उद्धव अधिकारी [भिडियोसहित]
सोमबार, जेठ १८, २०८३
चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि कृषिको बजेट साढे १० अर्ब रुपैयाँले घटाएर ल्याइएको छ ।
विदेशी मुद्राको विनिमय दर कति ?
सोमबार, जेठ १८, २०८३
बिक्रीदर ११० रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
सोमबार, जेठ १८, २०८३
लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
अजको राशिफल : प्रेम, सफलता र आम्दानीको योग, केही राशिलाई नयाँ अवसर त केहीलाई चुनौतीको संकेत
सोमबार, जेठ १८, २०८३
मेष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आयआर्जन पनि राम्रै हुनेछ ।
संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनतर्फ लागौं : सांसद पुन (भिडियोसहित)
आइतबार, जेठ १७, २०८३
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नियम ५६ नयाँ व्यवस्था भएको उल्लेख गर्दै यो गत प्रतिनिधिसभाबाट मात्र समावेश गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ
आइतबार, जेठ १७, २०८३
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।
साताको लोकप्रिय

