Harsamaya
हर समय
हर समय
 ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही
 ट्राफिक प्रहरीले गर्यो ६४१ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा १४२, हर्न निषेधमा १८, लेन क्रसमा २, अवस्था ठिक नभएको २५, एकतर्फीमा ४ र अन्यमा २६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
विराज भक्त श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन
विराज भक्त श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी
हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी परीक्षण तथा निरीक्षण गरिरहेको र सम्भव भएसम्म थप मेसिन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी मन्त्री यादवलाई गराएका थिए ।
गरिमा चौधरीका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता
गरिमा चौधरीका अभिभावकसँग सरकारको तीन बुँदे प्रतिबद्धता गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो ।
 देशभर बदली, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
 देशभर बदली, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
आजको राशिफल : यी राशिका लागि आर्थिक लाभदेखि नयाँ अवसरसम्म, कस्तो छ तपाईंको दिन?
आजको राशिफल : यी राशिका लागि आर्थिक लाभदेखि नयाँ अवसरसम्म, कस्तो छ तपाईंको दिन? मेहनत र लगनशीलताले नयाँ अवसर प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्नेछन्। परिवार तथा आफन्तबाट आवश्यक सहयोग मिल्नेछ।
ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल
ओलीलाई अध्यक्षबाट हटाउने पक्षमा छैनौँ : शंकर पोखरेल महासचिव पोखरेलले लोकतन्त्र र संविधानको रक्षाका लागि संसद्भित्र तथा बाहिर रहेका संविधान निर्माता दलहरूसँग सहकार्यको प्रयास भइरहेको बताए।
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य
गरिमा हत्या प्रकरणमा १० जनाविरुद्ध किटानी जाहेरी: चार पक्राउ, दुईको पहिचान गोप्य पीडित बालिकाका बुवा मनोज चौधरीले शनिबार जिल्ला प्रहरी कार्यालय, बारा कलैयामा १० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। 
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
गोरखामा बेवारिसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा चिहानडाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा एकनाले भरुवा बन्दुक पाँच थान फेला पारेको हो।
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित भई पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते टाउकोमा चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा
प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण निर्माण गर्ने शैलीबाट नयाँ पुस्ताले सिक्नुपर्ने बताए ।
Weather Update