Harsamaya
हर समय
हर समय
तराईमा गर्मी बढ्ने
तराईमा गर्मी बढ्ने मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र मानसम्मानको योग, केही राशिलाई प्रेममा सावधानी
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र मानसम्मानको योग, केही राशिलाई प्रेममा सावधानी वृष : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । आध्यात्मिक जीवनको लागि जरूरी भएको तपाईंको मानसिक स्वास्थ्य कायम राख्नुहोस्।
नेविसंघ अध्यक्षको जिम्मेवारी धनकुटाकी करूणा कटुवाललाई
नेविसंघ अध्यक्षको जिम्मेवारी धनकुटाकी करूणा कटुवाललाई कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
नयाँ कमला पुल निर्माण गर्न माग गर्दै मधेश प्रदेश सभा अगाडि प्रदर्शन (भिडियोसहित)
नयाँ कमला पुल निर्माण गर्न माग गर्दै मधेश प्रदेश सभा अगाडि प्रदर्शन (भिडियोसहित) नयाँ कमला पुल निर्माण संघर्ष समिति, सिरहा, धनुषाका युवाहरुले सोमबार जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि शान्तिपूर्ण प्रदर्शन गर्नुका साथै मधेश प्रदेशका सभामुख रामअशिष यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
संसद बाहिर के भन्छन् सांसदहरू ? (भिडियोसहित)
संसद बाहिर के भन्छन् सांसदहरू ? (भिडियोसहित) यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगर ले विद्युत उपभोगमा लगाइएको करले सर्वसाधारणलाई प्रत्यक्ष असर पार्ने बताएकी छन्।
 रवि लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले गरे स्वागत
 रवि लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले गरे स्वागत लामिछाने नेतृत्वको टोली पाँच दिनपछि नेपाल फर्कने कार्यतालिका रहेको बताइएको छ।
दैलेखमा बोलेरो दुर्घटना, चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु
दैलेखमा बोलेरो दुर्घटना, चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै ज्यान गएको हो। 
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित
सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी बैठक स्थगित उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा
प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं : गगन थापा उनले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिए ।
जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद राई
जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : सांसद राई छाती चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड आम नेपाली नागरिकको शिर निहुरिएको हुनुपर्छ ।’
‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’
‘हचुवामा प्रधानमन्त्रीले अभिव्यक्ति दिन मिल्दैन, नेपालले कसैको भूमि मिचेको छैन’ ‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खाले धेरै रगत बगाएका छन्, उनले भने ।
Weather Update