रास्वपा सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने
मंगलबार, जेठ १९, २०८३
भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।
तीन करोडको सुनसहित व्यापारी पक्राउ
मंगलबार, जेठ १९, २०८३
पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणबाट आठ भेडा मरे
मंगलबार, जेठ १९, २०८३
यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सर्वोत्तम पेन्ट्सले आईपिओ निष्कासन गर्ने
मंगलबार, जेठ १९, २०८३
कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ ।
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मंगलबार, जेठ १९, २०८३
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि सिंह एक दिन अदालतमा उपस्थित भएका थिए। त्यसपछि उनी सम्पर्कविहीन बनेको र विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
पर्वतमा जिप दुर्घटना: एकको मृत्यु, दुई घाइते
मंगलबार, जेठ १९, २०८३
टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
छुटेका क्रियाशील सदस्यलाई पनि १५औँ महाधिवेशनमा सहभागी गराइने : पूर्णबहादुर खड्का
मंगलबार, जेठ १९, २०८३
सोमबार जारी प्रेस विज्ञप्तिमा खड्काले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशनका रूपमा सफल बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
प्रतिनिधिसभा बैठक मंगलबार बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, जेठ १९, २०८३
बैठकमा आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने छ ।
नयाँ क्रियाशील सदस्यता खुला : कांग्रेसको अनलाइन आवेदन प्रक्रिया सुरु
मंगलबार, जेठ १९, २०८३
बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निणय गरेको हो ।
विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबार, जेठ १९, २०८३
बिक्रीदर ११० रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
तराईमा गर्मी बढ्ने
मंगलबार, जेठ १९, २०८३
मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र मानसम्मानको योग, केही राशिलाई प्रेममा सावधानी
मंगलबार, जेठ १९, २०८३
वृष : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ । आध्यात्मिक जीवनको लागि जरूरी भएको तपाईंको मानसिक स्वास्थ्य कायम राख्नुहोस्।
नेविसंघ अध्यक्षको जिम्मेवारी धनकुटाकी करूणा कटुवाललाई
सोमबार, जेठ १८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८३ वैशाख २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम सभापति गगनकुमार थापाले कटुवाललाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
साताको लोकप्रिय

