Harsamaya
हर समय
हर समय
आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।
कात्तिक ८ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ८ : दिनभरका घटनाक्रम एक नजरमा सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो प्रतिस्पर्धा भएकाले खेल्न राजी भएकी हुन् । 
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन । 
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्र्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए ।
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।’
जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल [भिडियोसहित]
जेनजीको माग  पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल [भिडियोसहित] उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए । भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए । 
मनाङमा लेक लागेर भरियाको मृत्यु
मनाङमा लेक लागेर भरियाको मृत्यु उनले मृतकका भाई केशबहादुर गुरुङले घटनास्थलमा नै लेक लागेर मृत्यु भएको खबर गरे पनि अस्पताल पठाउँदा चिकित्सकले पनि मृत्यु भइसकेको जानकारी गराएको बताए । 
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित]
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित] निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गाँजासहित एयरपोर्टबाट तीन भारतीय पक्राउ
गाँजासहित एयरपोर्टबाट तीन भारतीय पक्राउ पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिले बताए । 
जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित]
जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित] जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु  प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ । अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गितहरु गुञ्जिन थालेका छन । 
पोखरामा कुटपिटबाट एकको मृत्यु
पोखरामा कुटपिटबाट एकको मृत्यु मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । 
Weather Update