Harsamaya
हर समय
हर समय
कांग्रेसद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
कांग्रेसद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन उनले उपसभामुखले संसदीय प्रणालीको काम कारवाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् । 
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ [भिडियोसहित]
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ [भिडियोसहित] उनले हिजो पूराना भनिएका दल र आज नयाँ भनिएका दलका साइनबोर्ड फरक भएपनि उनीहरूबीच नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको प्रष्ट भएको धाणा राखे ।
नेप्से दोहोरो अंकले घट्यो 
नेप्से दोहोरो अंकले घट्यो  आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने उनीहरूले सरकारको निर्णयले नागरिक तथा विद्यार्थीहरूको मौलिक हक, संगठित हुन पाउने अधिकार, अभिव्यक्ति स्वतन्त्रता र वैचारिक आस्थामाथि गम्भीर प्रहार गरेको बताएका छन्।
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त
उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।
मकवानपुरको ग्लोबल क्रसर उद्योग सिल
मकवानपुरको ग्लोबल क्रसर उद्योग सिल प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले उद्योगको स्थलगत निरीक्षण गरी कानुन विपरीत सञ्चालन भएको पाइएपछि तत्काल बन्द गराएको हो ।
जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल
जनताको आकांक्षा पूरा गर्न जनकल्याणकारी कानुन निर्माण गर्न आवश्यक छ : राष्ट्रपति पौडेल उनले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्रै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति साँचो अर्थमा सम्मान हुने उल्लेख गरे।
कृष्ण मन्दिर अगाडि छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम
कृष्ण मन्दिर अगाडि छुरा प्रहार प्रकरण : रिस नियन्त्रण गर्न नसक्दाको घातक परिणाम प्रारम्भिक अनुसन्धानले देखाउँछ कि सामान्य विवादलाई नियन्त्रण गर्न नसक्दा यस्तो दुःखद परिणाम आएको हो । आवेगमा गरिएको निर्णयले क्षणिक रिसलाई घातक बनायो ।
मध्यपूर्व द्वन्द्वमा २८ जना घाइते, ११ नेपाली पक्राउ
मध्यपूर्व द्वन्द्वमा २८ जना घाइते, ११ नेपाली पक्राउ युद्धसम्बन्धी फोटो र भिडियो नहाल्न परराष्ट्र मन्त्रालयले नेपालीहरूलाई आग्रह गरेको छ ।
कांग्रेस आधिकारिकता विवादको सुनुवाइ आज
कांग्रेस आधिकारिकता विवादको सुनुवाइ आज निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष अदालत पुगेको हो। मुद्दामा आयोगसहित थापा र विश्वप्रकाश शर्मा लाई विपक्षी बनाइएको छ।
रिहापछि रमेश लेखकको प्रतिक्रिया: ‘कानुनी र राजनीतिक लडाइँ जारी रहन्छ’
रिहापछि रमेश लेखकको प्रतिक्रिया: ‘कानुनी र राजनीतिक लडाइँ जारी रहन्छ’ उनले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, विभिन्न राजनीतिक दल तथा नेताहरू, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
एलएलबीमा ३ हजार ८ सय सिटमा आवेदन आव्हान
एलएलबीमा ३ हजार ८ सय सिटमा आवेदन आव्हान प्रवेश परीक्षा सञ्चालन समितिले इच्छुक विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।
Weather Update