Harsamaya
हर समय
हर समय
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए
झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए   डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।
मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते
मेला हेरेर फर्कने क्रममा बोलेरो भ्यान दुर्घटना, १० जना घाइते सन्तपुर मेला हेरेर सर्लाही स्थित हरिवन घर फर्कने क्रममा दुर्घटना भएको उक्त गाडी तिब्र गतिमा रहेको कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 त्रिलोचन आचार्य ‘अविश्रान्तु’लोकार्पण
 त्रिलोचन आचार्य ‘अविश्रान्तु’लोकार्पण त्यस अवसरमा यस वर्षको केदारमान व्यथित साहित्य सम्मान–२०८२ बाट डा तुलशीप्रसाद भट्टराई र सुधा भट्टराईलाई सम्मान गरिएको थियो । 
तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सम्झौता
तारकेश्वर नगरपालिका र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सम्झौता सेवा प्राप्त गर्ने बिरामीहरूलाई आवश्यक पर्ने निशुल्क औषधी तथा औषधीजन्य सामग्री वितरण गरिने सम्झौता भएको छ ।  
देशभरको मौसम सफा रहने
देशभरको मौसम सफा रहने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ
नेपाली महिलालाई विवाह गरेर चीन पठाउने चार चिनियाँ पक्राउ उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस
डिआइजी कार्कीलाई एआइजी बढुवामा सिफारिस गृह मन्त्रालय बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद तर्फका डिआइजी कार्कीलाई एआइजी पदमा बढुवा गर्ने निर्णय गरेको हो । कार्की कोशी प्रदेश कार्यालय विराटनगरमा कार्यरत थिए । 
तपाईंको आजको दिन कस्तो रहनेछ ? १२ राशिले के दिंदैछन् फल ?
तपाईंको आजको दिन कस्तो रहनेछ ? १२ राशिले के दिंदैछन् फल ? यसको लागि केही समय लिनुहोस्। आज, आफ्नो जोडीले तपाईंलाई प्रेम र चेतनाको एउटा अर्कै दुनियाँमा लिएर जान सक्छ।
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।       
स्वदेश फर्किए देउवा दम्पती
स्वदेश फर्किए देउवा दम्पती नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी धर्मपत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा स्वदेश फर्किएका छन् ।
कात्तिक २८ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक २८ : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
Weather Update