Harsamaya
हर समय
हर समय
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य
शुक्रबार बढ्यो सुनचाँदीको मूल्य यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।
झापामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
झापामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का आजबाट जात्रा सुरु
भक्तपुरमा आठ दिन नौ रातसम्म मनाइने बिस्का आजबाट जात्रा सुरु भैलखः तान्नु अघि रथमा खड्ग, तरवार र निशान राख्ने चलन छ । जात्राको मुख्य आकर्षण नै यही रथ तानातान हो, जहाँ दुई टोलका बासिन्दा आ–आफ्नो क्षेत्रतर्फ रथ तान्न प्रतिस्पर्धा गर्छन् ।
विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना
विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो ।
सशस्त्र प्रहरीद्वारा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा यसैबीच, केही दिनअघि चन्द्रनगर गाउँपालिका–४, पोखरिया क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा र बिओपी सखुअवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा भन्सार छलीका सामानसहित एक अटो नियन्त्रणमा लिएको थियो ।
आज संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने
आज संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिबाट सम्बोधन हुने राष्ट्रपतिले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्न लागेका हुन् ।
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ
जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ आरोपितले सामाजिक सञ्जाल फेसबुकमार्फत १५ लाख रुपैयाँ फिरौती माग्दै बालकलाई अपहरण गरी एक घरको कोठामा बन्धक बनाएका थिए ।
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा 
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा  उनका अनुसार सोही स्थानको चण्डेश्वरी सामुदायिक वनमा तामाङले आगो लगाइरहेको भिडियोसहित प्राप्त प्रमाणका आधारमा पक्राउपश्चात गरिएको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।
पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ?
पूर्वी पहाडमा कसरी चम्कियो ‘रेडपाण्डा–पर्यटन’ ? हामीले कोशीटप्पु र सन्दकपुरलाई जोडेर वनजंगल पर्यटनको प्याकेज बिक्रि गर्न सक्छौँ र सफल पनि हुन्छ –उनले भने ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा बादल, केही ठाउँमा वर्षा प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
यस्तो छ शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
यस्तो छ शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर बिक्रीदर १०७ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू हुने
पेट्रोलियम पदार्थको बढेको मूल्य आजदेखि लागू हुने यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।
Weather Update