कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?
आइतबार, असोज १९, २०८२
कुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।
एकैदिन ७ हजार ४ सयले बढ्यो सुन
आइतबार, असोज १९, २०८२
यसअघि दशैं बिदा सुरु हुनुपूर्व असोज १२ गते प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।
धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा
आइतबार, असोज १९, २०८२
केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।
पहिरोमा परेर इलाममा मात्रै १८ जनाको मृत्यु
आइतबार, असोज १९, २०८२
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।
पाँचथरमा बोलेरो दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्यो
आइतबार, असोज १९, २०८२
जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।
निरन्तरको वर्षाले पोखरी बन्यो वीरगन्ज : बजार सुनसान, जनजीवन प्रभावित
आइतबार, असोज १९, २०८२
वीरगन्जको गोशवारा रोड, माईस्थान, आदर्शनगर लगायतका स्थानहरूमा नालाबाट पानीको निकास नहुँदा सडकहरूमा घुँडासम्म पानी जमेको छ। स्थानीयवासीका अनुसार घर, पसल र होटलहरूमा समेत पानी पसेपछि जनजीवन अस्तव्यस्त बनेको छ।
मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त
आइतबार, असोज १९, २०८२
इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् ।
अधिकांश जिल्लामा पानी पर्न रोकियो, खुमलटारमा सबैभन्दा बढी वर्षा
आइतबार, असोज १९, २०८२
गएको एक घण्टा (१०:३० भन्दा अगाडि)मा सबैभन्दा बढी ललितपुरको खुमलटारमा ३.६ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
बगमती र लाल बकैया नदीमा आएको बाढीले जनजीवन प्रभावित
आइतबार, असोज १९, २०८२
यस क्षेत्रका मुख्य नदी पूर्वी भागमा बागमती र लाल बकैयाले जल सतह पार गरेकाले नदी किनारका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन रौतहट प्रशासनले आग्रह गरेको छ ।
आन्तरिक हवाई उडान सुरु
आइतबार, असोज १९, २०८२
विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ । पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।
ट्रकको ठक्करबाट बाजुराका पूर्व सञ्चारकर्मी नाथको मृत्यु
आइतबार, असोज १९, २०८२
बडी मालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्ला बासी र उनका घरपरिवार, आफन्तजन शोकमग्न बनेका छन् ।
आज र भोली शेयर बजार बन्द रहने
आइतबार, असोज १९, २०८२
यसअघि लगानीकर्ताले दशैं पछिको कारोबारमा बजार सक्रिय हुने र कारोबारको मात्रा वृद्धि हुने अपेक्षा गरेका थिए । तर लगातारको अवरोधका कारण लगानीकर्तामा अनिश्चितता बढेको छ ।
साताको लोकप्रिय

