Harsamaya
हर समय
हर समय
देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई 
देशलाई बिछट्टै माया गर्दा संसारमा सबैभन्दा धेरै गाली र अपमान गरिने व्यक्ति भएको छु : अध्यक्ष राई  साम्पाङले भावुक हुँदै देश सम्झेर आफू धेरैपटक रोएको र हाँसेको बताए । ‘देशलाई सम्झेरै थुप्रै पटक रोएको छु, हाँसेको पनि छु। हाँसेँ भने यो देशसँगै हाँसौँला, रोएँ भने यो देशसँगै रोऔँला। देश बिर्सिएर एकै पल पनि बाँच्न नपरोस्।’
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित)
उज्यालो नेपाल कतै मिसिदैन्, नयाँ पार्टीको विकल्प बन्छ : अध्यक्ष घिसिङ (भिडियोसहित) त्यस्तै उनले स्थानीय र प्रदेश सभाको चुनावमा र सङ्घको चुनावमा सशक्त रूपमा उभिने बताउँदै आगामी सङ्घको निर्वाचनपछि देशको नेतृत्व आफूहरुले ने गर्ने विश्वास व्यक्त गरे । 
स्टेजको पछाडि लुकेको नायक : लाइभ म्युजिकमा अनुप तिमल्सिना (भिडियोसहित)
स्टेजको पछाडि लुकेको नायक : लाइभ म्युजिकमा अनुप तिमल्सिना (भिडियोसहित) हरेक सफल नाटकको पछाडि कलाकारको अभिनय मात्र होइन, संगीतको पनि उत्तिकै महत्व हुन्छ । दर्शकले देख्ने अभिनयलाई जीवन्त बनाउने त्यो स्वर र संगीतको संसार कस्तो हुन्छ ?
नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड (भिडियोसहित)
नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड (भिडियोसहित) शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए।
बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ
बैंकिङ कसुर मुद्दामा सेफ सन्तोष साह पक्राउ प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त ‘चाइल्ड वर्कर्स इन नेपाल’ (सिडब्लुआइएन) द्वारा सार्वजनिक गरिएको ‘नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०२४–२०२५’ को प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १२.१ प्रतिशत बालबालिका अझै पनि श्रममा संलग्न छन्।
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते
दोलखाको पिपलबोटमा दुई मोटरसाइकल ठोक्किँदा एक युवाको मृत्यु, दुई गम्भीर घाइते दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ।
तीनकुनेमा बेवारिसे अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी (भिडियोसहित)
तीनकुनेमा बेवारिसे अवस्थामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी (भिडियोसहित) प्रहरीका अनुसार अन्दाजी ३० देखि ४० वर्ष उमेरका ती पुरुषको शव साँझ करिब ५ बजे फेला परेको हो। सूचना प्राप्त भएपछि घटनास्थल पुगेको प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ।
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी 
फिफा विश्वकप : क्यानडाको ऐतिहासिक पुनरागमन, बोस्नियासँग १–१ को बराबरी  अन्तर्राष्ट्रिय फुटबलमा उनको यो पहिलो गोल समेत बनेको थियो। पहिलो हाफभरि बोस्नियाले खेलमा पकड जमाएको देखिएको थियो भने क्यानडाले घरेलु समर्थकको साथ पाए पनि अपेक्षित प्रदर्शन गर्न सकेन।
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र पदोन्नतिको योग, धेरै राशिका लागि सफलताको संकेत
आजको राशिफल : व्यापारमा लाभ, नयाँ अवसर र पदोन्नतिको योग, धेरै राशिका लागि सफलताको संकेत आजको दिन अधिकांश राशिका व्यक्तिहरूका लागि शुभ संकेत बोकेको देखिएको छ । व्यापार–व्यवसाय, रोजगारी, अध्ययन, सामाजिक प्रतिष्ठा तथा पारिवारिक सम्बन्धमा सकारात्मक परिवर्तन आउने सम्भावना रहेको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना महाशाखाका अनुसार अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
Weather Update