परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै
आइतबार, जेठ ३१, २०८३
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आइतबार बेइजिङ जान लागेका हुन् ।
कांग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
आइतबार, जेठ ३१, २०८३
‘सबैसँगै बढौं यसरी’ शीर्षकमा तयार गरिएको प्रस्तावमा विशेष महाधिवेशनपछि देखिएको राजनीतिक अवस्थालाई स्वीकार गर्दै विगतका मतभेद बिर्सेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन आग्रह गरिएको छ ।
अखिल क्रान्तिकारी केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुंगो दिने निर्णय
आइतबार, जेठ ३१, २०८३
बैठकले पार्टीभित्र रहेका विद्यार्थी संगठनबीचको एकतालाई अब थप लम्ब्याउन नहुने निष्कर्ष निकाल्दै आवश्यक वार्ता, समन्वय र तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ ।
विश्व रक्तदाता दिवस मनाइँदै
आइतबार, जेठ ३१, २०८३
हरेक वर्षको जुन १४ का दिन विश्वभर विश्व रक्तदाता दिवस मनाउने गनिरन्छ । नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम यो दिवस मनाउने गरिन्छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आइतबार, जेठ ३१, २०८३
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार, जेठ ३१, २०८३
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठाको संकेत, केही राशिले प्रेम र करियरमा पाउनेछन् विशेष सफलता
आइतबार, जेठ ३१, २०८३
मेष : सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।
सुनसान बन्दै बाम्तीभण्डार, ठप्पजस्तै व्यापार–व्यवसाय (भिडियोसहित)
शनिबार, जेठ ३०, २०८३
कुनैबेला सोलुखुम्बु प्रवेश गर्ने प्रमुख नाकाका रूपमा परिचित रामेछापको बाम्तीभण्डार बजार अहिले सुनसान बन्दै गएको छ । सडक सञ्जालको विस्तार र पर्यटकको यात्रा शैलीमा आएको परिवर्तनसँगै यहाँको व्यापार–व्यवसाय ठप्पजस्तै बनेको स्थानीयहरू बताउँछन् ।
१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : बिमलेन्द्र निधि (भिडियोसहित)
शनिबार, जेठ ३०, २०८३
नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।
पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो
शनिबार, जेठ ३०, २०८३
आपूर्ति शृङ्खला अवरोधले भारतको मल र कीटनाशक उत्पादनको लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढाएको छ।
शोभाले ल्याइन ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’, दयाहाङदेखि भानु शर्मासम्मले गरे तारिफ
शनिबार, जेठ ३०, २०८३
कार्यक्रममा बोल्दै लेखिका शोभा अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । उनले पुस्तकलाई जीवनको साथी, सल्लाहकार तथा मार्गदर्शकका रूपमा चित्रण गर्दै यसले सफलताको बाटो पहिल्याउन सहयोग गर्ने बताइन् ।
बीपी राजमार्ग बस दुर्घटना : मृतक ८ जनाकै पहिचान खुल्यो, मृतक काभ्रेको रोशीकै ६ जना
शनिबार, जेठ ३०, २०८३
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको हो । दुर्घटनामा काभ्रेको रोशी गाउँपालिकाका ६ जना, नेपाली सेनाका १ अमलदार तथा सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी १युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
फिफा विश्वकप : ब्राजिल र मोरक्को भिड्दै, स्कटल्यान्ड र हाइटीमा उत्साह
शनिबार, जेठ ३०, २०८३
गत संस्करण कतार विश्वकपमा ब्राजिलको यात्रा क्वार्टरफाइनलसम्म पुगेर रोकिएको थियो । टोली क्रोएसियाविरुद्ध शतब्ध बन्यो । त्यसको चार वर्षअघि रसियामा पनि ब्राजिल अन्तिम आठमै रोकिएको थियो । यसपाली ब्राजिल विगतका संस्करणमा गरेका गल्ती सच्याउन चाहन्छ ।
साताको लोकप्रिय

