Harsamaya
हर समय
हर समय
‘ऊनको स्वीटर’लाई अब युट्युबमा हेर्न सकिने
‘ऊनको स्वीटर’लाई अब युट्युबमा हेर्न सकिने फरक भाषा र परिवेश भए तापनि चलचित्रले व्यक्त गर्ने भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो ।
वित्त र विकास बैंक समूह चम्किँदा नेप्सेमा सामान्य सुधार
वित्त र विकास बैंक समूह चम्किँदा नेप्सेमा सामान्य सुधार नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि देखिएको छ ।
पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको हो : डा. शेखर
पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको हो : डा. शेखर पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो ।’
जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउँछन् - अध्यक्ष ओली
जेनजी आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरु कारवाहीको दायरामा आउँछन् - अध्यक्ष ओली जेनजीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मत पछि बस्दै आएका पुरीलाई आश्वस्त पार्दै अध्यक्ष ओलीले उजुरी–निवेदन लगायतको प्रकृया चाँहि अघि बढाउन सुझाव दिए । 
उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग
उम्मेदवारको नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।
‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक
‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
कराची मल आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो
कराची मल आगलागीमा मृत्यु हुनेको संख्या ५५ पुग्यो उनका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।
नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित
नेपाल नेदरल्याण्ड्ससँग दुई रनले पराजित नेपाल यसअघि पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर चुनचुनको मृत्यु
सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर चुनचुनको मृत्यु काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते
बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन घाइते दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । 
किन घट्यो ईभी आयात ?
किन घट्यो ईभी आयात ? पछिल्लो समय विशेषगरी ठूलो स्क्रिन भएका, ह्याङ नहुने, लामो समयसम्म नतात्ने र ब्याट्री क्षमतामा सुधार भएको स्मार्टफोनप्रति ग्राहकको आकर्षण बढ्दै गएको व्यवसायी बताउँछन् ।
सवारी दुर्घटनामा एकको मृत्यु
सवारी दुर्घटनामा एकको मृत्यु गम्भीर घाइते भएका निजको अस्पताल पुर्याउने क्रममा बाटामा मृत्यु भएको हो ।   
Weather Update