Harsamaya
हर समय
हर समय
बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति
बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ ।
दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौंलागाई [भिडियोसहित]
दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौंलागाई [भिडियोसहित] उनले आज र भोलिमा जेनजीका को को साथीहरु कुन कुन मन्त्रालयमा हुनुहुन्छ, कुन कुन समितिमा राखिएको छ त्यो सूची आफूहरुलाई चाहिएको पनि बताए ।
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल [भिडियोसहित]
माओवादी केन्द्र बैठक : घोषित मितिमै निर्वाचन गराउने निर्णय, पार्टी एकताबारे छलफल [भिडियोसहित] बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ ।
बेनिघाट–लार्के सडकको पहिरो हटाइयो
बेनिघाट–लार्के सडकको पहिरो हटाइयो तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए । 
मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो
मंगल ग्रहमा प्राचीन जीवनका सम्भावित संकेत भेटियो यस अध्ययनले मंगल ग्रहमा एक समय शान्त तालको वातावरण रहन सक्ने सम्भावनालाई अझ मजबुत पारेको छ ।
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग
बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन तथा सुरक्षाका दृष्टिले एक पटकमा एक मात्र सवारीसाधन पास हुने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
अविरल वर्षाले जनधनको ठूलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु
अविरल वर्षाले जनधनको ठूलो क्षति, तीन दिनमा ४६ जनाको मृत्यु राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ ।
देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?
देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ? त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।
धादिङमा छोराले गरे आमाको हत्या
धादिङमा छोराले गरे आमाको हत्या छिमेकीलाई खुँडा देखाएर तर्साएर घरमै बसेका यमबहादुरलाई स्थानीय चौकी, सल्यानटार प्रहरी चौकी र जिल्लाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो 
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता
विपद्‍मा सेना : बाढी पहिरोमा फसेकाहरुको उद्धारमा सक्रियता गत शुक्रबार र शनिबार भएको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका सर्वसाधारणको उद्धारमा नेपालीले सेनाले सक्रियता देखाएको छ । 
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा
जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या दुई हजार ३१६ रहेको छ जसमा उपचारपश्चात् दुई हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । 
५३७ किलो गाँजासहित एक जना पक्राउ
५३७ किलो गाँजासहित एक जना पक्राउ सुनसरीको कोशी गाउँपालिका–७ बाट ५ सय ३७ किलो लागू औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
Weather Update