Harsamaya
हर समय
हर समय
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीकोरूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।
रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु
रौतहटमा दुई मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको द्यच्३०ब्ँ २३७० नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति
आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको सचिवालयको स्पष्टोक्ति विभिन्न सञ्चारमाध्यममा उनको उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै तामाङको सचिवालयले ती समाचारहरू भ्रामक भएको जनाएको छ ।
डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।
बैतडीमा बाटोमा लडेर एकको मृत्यु
बैतडीमा बाटोमा लडेर एकको मृत्यु आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए जोशीले बताए । 
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले काँग्रेसलाई सघाउने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले काँग्रेसलाई सघाउने एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । 
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकबाट आज प्रधानमन्त्री प्रस्ताव गरिने उनले बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण
राष्ट्रपतिद्वारा श्रीपञ्चमीको अवसरमा वसन्त श्रवण सो समारोहमा प्रथम महिला सबिता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।
फिल्म ‘परिवर्तन’ आजबाट लाग्यो हलमा
फिल्म ‘परिवर्तन’ आजबाट लाग्यो हलमा विजय केरुङको निर्देशनमा एक्सन जनरामा बनेको यो फिल्मले पहिलो दिनका लागि ११० भन्दा बढी शो पाएको छ ।
एक तोला सुनको मूल्य तीन लाख बढी पुग्यो
एक तोला सुनको मूल्य तीन लाख बढी पुग्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल ६ हजार १९० कायम भएको छ । 
Weather Update