Harsamaya
हर समय
हर समय
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका, के के छन् प्रावधान ?
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका, के के छन् प्रावधान ? पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो।
सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री डा.वाग्ले
सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ : मन्त्री डा.वाग्ले अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ
काठमाडौं महानगरमा अब घर बहाल अनिवार्य दर्ता गर्नुपर्ने
काठमाडौं महानगरमा अब घर बहाल अनिवार्य दर्ता गर्नुपर्ने कार्यक्रमअनुसार ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका नगरवासीलाई अब महानगरले 'पोषण भत्ता' उपलब्ध गराउनेछ।
पर्सामा १०० किलो गाँजा पक्राउ
पर्सामा १०० किलो गाँजा पक्राउ संयुक्त टोलीले पर्साको जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकस्थित खेतमा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा एक सय किलो गाँजा बरामद गेरको हो ।
टेम्पो भीरबाट खसालिएको घटनाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी
टेम्पो भीरबाट खसालिएको घटनाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए ।
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म
काठमाडौं महानगरद्वारा स्वास्थ्य सेवामा व्यापक सुधार योजना :बाइक एम्बुलेन्सदेखि महानगर अस्पतालसम्म आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की
प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेको छ : मुख्यमन्त्री कार्की कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।
फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित
फिफा विश्वकप : अष्ट्रेलियासँग टर्किए २-० ले पराजित आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिनेछ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिनेछ ।
सर्लाहीमा इभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु
सर्लाहीमा इभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु प्रहरीका अनुसार बिग्रिएर रोकिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले टोचनको सहायताले बरहथवातर्फ तानेर लैजाँदै थियो।
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी ‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् । 
Weather Update