Harsamaya
हर समय
हर समय
जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ
जुवा खेलिरहेको अवस्थामा चार जना पक्राउ इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।  
फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी 
फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी  अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो । 
आज सोमबारे औँसी 
आज सोमबारे औँसी  वैदिक परम्पराअनुसार औँसीलाई पितृहरूको पर्वका रूपमा लिने गरिन्छ । यस दिन आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, श्राद्ध तथा दानपुण्य गर्ने चलन रहेको छ । 
इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता
इप्पानको नयाँ नेतृत्वद्वारा शपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता शपथग्रहण समारोहमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले इप्पानलाई अझ सशक्त, प्रभावकारी र ऊर्जा क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन अनुरोध
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन अनुरोध यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।
यस्तो छ आजको मौसम
यस्तो छ आजको मौसम कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
संङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 
संङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची  प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ । 
आजको राशिफल : भाग्यले दिनेछ साथ, व्यापारमा लाभ, प्रेममा मिठास र करियरमा नयाँ अवसर
आजको राशिफल : भाग्यले दिनेछ साथ, व्यापारमा लाभ, प्रेममा मिठास र करियरमा नयाँ अवसर वृष : नयाँ व्यवसाय सुरु गर्ने अवसर आउन सक्छ र यसले तपाईंलाई आर्थिक लाभ दिनेछ। तपाईंको कडा परिश्रम र प्रयासको फलस्वरूप प्रतिष्ठा र सम्मान पनि प्राप्त हुनेछ। पारिवारिक भेटघाट र सान्दर्भिकता तपाईंलाई आनन्द र प्रसन्नता दिनेछन्। यसले तपाईंको मानसिक स्थिति पनि सकारात्मक बनाउनेछ।
छुट गरेजस्तो देखाएर सरकारले नागरिकको ढाड सेक्नेगरी कर असुल्यो : गगन थापा
छुट गरेजस्तो देखाएर सरकारले नागरिकको ढाड सेक्नेगरी कर असुल्यो : गगन थापा मध्यमवर्गीय परिवारलाई राहत दिने दाबी गरिएपनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको उनले बताए ।
विराटनगरबाट शेखरको उद्घोष: सार्वभौमिकता बचाउन सबै शक्तिबीच सहकार्य हुन आवश्यक
विराटनगरबाट शेखरको उद्घोष: सार्वभौमिकता बचाउन सबै शक्तिबीच सहकार्य हुन आवश्यक नेपाली कांग्रेस अब विपि कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो ।
२५ लाख तिर्न नसक्दा थुनिए विश्व चर्चित सेफ सन्तोष साह
२५ लाख तिर्न नसक्दा थुनिए विश्व चर्चित सेफ सन्तोष साह अनुसन्धानका क्रममा रेस्टुरेन्ट व्यवसायी शकुन्तला थापासँग भएको खरिद–बिक्री सम्झौता विवादमा परिणत भएको खुलेको छ। 
Weather Update