Harsamaya
हर समय
हर समय
हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्यो’
हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्यो’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसदमा आउने छाँटकाँट देखिएन ।’
सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का
सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’
परराष्ट्रमन्त्रीमाथि राप्रपा सांसद ओलीको प्रश्न : ‘सीमाबारे मौन किन ?’ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् ।
हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 
हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित  हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गते कर्णाली राजमार्ग (कोरिडोर) पूर्ण रूपमा बन्द गरिएको थियो ।
बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन
बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनले बताए । अर्थमन्त्रीले संसद्को मानहानी गरेको उनको भनाई छ ।
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम बालबालिका शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पूर्ण परिपक्व नहुने भएकाले उनीहरूलाई श्रममा लगाउनु बालअधिकारको गम्भीर उल्लंघन भएको मानिन्छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ? सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ ।
फिफा विश्वकपमा दक्षिण कोरिया विजयी
फिफा विश्वकपमा दक्षिण कोरिया विजयी यता यसै समूहको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै सुखद् शुरूवात गर्दै तीन अंक लिएको छ । यि नतिजाले दक्षिण कोरियासँगै मेक्सिकोको नकआउट चरण प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग
‘मिडिया ट्रायल’ विरुद्ध गंगा दाहालको आपत्ति, दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग उनले यस्ता दुष्प्रचारमार्फत समाजमा भ्रम सिर्जना गर्ने व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्न मागसमेत गरेकी छन्।
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका ३ फरार प्रतिवादी पक्राउ
सर्लाहीमा २५ वर्ष कैद सजाय तोकिएका ३ फरार प्रतिवादी पक्राउ सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाएको छ ।
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रीड) प्रतिकिलो १० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।  
Weather Update