ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
मंगलबार, माघ ६, २०८२
स्याङ्जामा आज दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रामेछापमा उम्मेद्वार मनोनयन दर्तामा देखियो उत्साह
मंगलबार, माघ ६, २०८२
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत अन्य दलका उम्मेदवारहरूले समेत मनोनयपत्र दर्ता गराएका छन् ।
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।
रौतहट–४ निर्वाचन रोचक बन्ने अनुमान, ऋषि धमला पनि बने उम्मेदवार
मंगलबार, माघ ६, २०८२
यसैक्रममा चर्चित पत्रकार ऋषि धमलाले आम जनता पार्टी (आजपा) बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन ।
उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने : हामी परिवर्तनको पक्षमा छौं
मंगलबार, माघ ६, २०८२
उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए । उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए ।
इलाम २ मा चुनावी रौनक : भेषराज र सुहाङ मुख्य प्रतिस्पर्धी
मंगलबार, माघ ६, २०८२
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय इलाम पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं ९ मा कांग्रेसबाट नानू बास्तोलाको उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
बास्तोला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं ९ मा लोकप्रिय नेतृका रुपमा चिनिन्छिन।
मकवानपुर–१ बाट महालक्ष्मीको पुनः उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
गत प्रतिनिधिसभा निर्वाचन (२०७९) मा उपाध्याय मकवानपुर–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन् ।
पूर्ण बहादुरको क्षेत्रमा बिष्णु बहादुरले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
सुर्खेत जिल्ला क्षेत्र नं. १ मा नेपाली काँग्रेका बिष्णु बहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस विवाद : सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
मंगलबार, माघ ६, २०८२
गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन
मंगलबार, माघ ६, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि पूर्वमन्त्री आलेको उद्घोष : विकासलाई प्राथमिकतामा राख्छु
मंगलबार, माघ ६, २०८२
उनले विशेष गरी गेटामा रहेको धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगायतका महत्वपूर्ण पूर्वाधार परियोजनाको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे
साताको लोकप्रिय

