Harsamaya
हर समय
हर समय
सेयर बजारमा चुनावी प्रभाव : नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो
सेयर बजारमा चुनावी प्रभाव : नेप्सेमा ४२ अंकको वृद्धि, कारोबार रकम ११ अर्ब नाघ्यो यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूह सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ ।
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल
एमालेको जित सुनिश्चित छ : ईश्वर पोखरेल उम्मेदवारी दर्तापछि उनले आफूले निर्वाचन जित्ने विषयमा पूर्ण विश्वस्त रहेको बताए । राजनीति स्थायीत्व जरुरी रहेको बताउँदै उनले राजनीति स्थायीत्वको लागि भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी
ललितपुर २ बाट जगदीश खरेलले दिए उम्मेदवारी मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् ।
सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी
सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।
महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी
महेश बस्नेतको क्षेत्रमा शोभा पाठकको उम्मेदवारी उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारका निकायहरुले अन्यायको आवाज नसुनेपछि अब सदनमै गएर आफ्नो आवाज उठाउनको लागि उम्मेदवारी दर्ता गराएको बताइन् ।
मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु
मनोनयन दर्तापछि कुलमानले भने : अत्याधिक मतले जित हासिल गर्छु देशमा भएको भ्रष्टाचारको विरुद्ध र सुशासनको लागि आफूहरु अगाडि आएको बताउँछै जनताको अनअपेक्षा र जेनजीको माग अनुसार काम गर्ने उनले प्रतिबद्धता जनाए ।
रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता
रास्वपाबाट भक्तपुर २ मा राजिव खत्रीको उम्मेदवारी दर्ता मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर खत्रीले उमेदवारी दर्ता गराएका हुन् । खत्री पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ
काठमाडौं–३ बाट उम्मेदवारी दिएपछि राजु पाण्डेले भने : रास्वपाको बहुमत आउँछ मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी 
इलाम-१ मा ३५ वर्षिय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी  शंकरदेव क्याम्पस काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् । 
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र
चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र मंगलबार आफ्नो मनोनयन दर्ता गरेपश्चात उनले चुनावको लागि अझै समय बाँकी रहेको भन्दै त्यो बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए ।
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता
निवर्तमान उपसभामुख इन्दिरा राना मगरले गराइन् मनोनयन दर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राना मगरले मनोनयन दर्ता गराएकी हुन् ।
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बन्ने भएका छन् । 
Weather Update