महावीर पुनले गरे म्याग्दी-१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
संसदीय निर्वाचनमा बालेनको ‘डेब्यू’ उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन् ।
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ
मंगलबार, माघ ६, २०८२
पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली कांग्रेसको दल विभाजनको प्रक्रियाले गर्दा आफूहरू थप सशंकित रहेको उनको भनाइ थियो ।
काठमाडौं १ बाट रवीन्द्र मिश्रले दर्ता गराए उम्मेदवारी
मंगलबार, माघ ६, २०८२
अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
झापा पुगेर अध्यक्ष लिङ्देनले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर, तोलाको कति पुग्यो ?
मंगलबार, माघ ६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल पाँच हजार ८८० कायम भएको छ ।
तीन मन्त्रीको राजीनामा, प्रधानमन्त्रीले सम्हालिन कार्यभार
मंगलबार, माघ ६, २०८२
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उनीहरूले सम्हाल्दै आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले अस्थायी रूपमा सम्हाल्ने गरी तोकिएको छ ।
कांग्रेस देउवा पक्षले हालेको रिट सुनिलकुमार पोखरेलको एकल इजलासमा
मंगलबार, माघ ६, २०८२
यो रिट उक्त इजलासको ‘ङ’ नम्बरमा राखिएको छ। आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको थियो।
सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरू एकै पोशाकमा
मंगलबार, माघ ६, २०८२
पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक र माधवकुमार नेपालको सहसंयोजक रहेको नेकपाले जिल्लाका दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरूले एकै प्रकारको पोशाक लागाएका हुन ।
बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु
मंगलबार, माघ ६, २०८२
अस्पतालमा उपचार हुन नपाउँदै कार्कीको चिकित्सकले मृत्यु घोषणा गरेको थिए।मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
शिक्षामन्त्री पुनले दिए राजीनामा
मंगलबार, माघ ६, २०८२
‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।
जिल्ला सभापतिमा भिडेका तीनै जना कांग्रेस नेता बने उम्मेदवार, एमालेले सरेशलाई अघि सार्यो
मंगलबार, माघ ६, २०८२
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत कटाउन नसकेपछि अधिवेशन दोस्रो चरणमा प्रवेश गरेको थियो।
साताको लोकप्रिय
