Harsamaya
हर समय
हर समय
 जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
 जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी
विश्वकप २०२६ बाट बाहिरिए यी ११ स्टार खेलाडी फुटबल समर्थकले आगामी चार वर्षपछि हुने अर्को विश्वकपमा उनीहरूलाई विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हेर्ने आशा भने कायम राख्नेछन् ।
गोली प्रहार गरी फर्सीको दाना बरामद
गोली प्रहार गरी फर्सीको दाना बरामद पछिल्लो समय भारतमा फर्सीको बिउ स्वास्थ्यवर्द्धक खाद्य पदार्थ तथा डाइटका रूपमा लोकप्रिय बन्दै गएको बताइन्छ।
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त नियुक्त हुनेहरूमा टेबल टेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तरराष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु तथा फुटबल खेलाडी पवन शाही रहेका छन् । 
नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको जिम्मेवारी परिवर्तन
नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको जिम्मेवारी परिवर्तन सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी इकाइ, प्रहरी प्रभाग तथा केन्द्रीय विभागमा कार्यरत अधिकारीहरू समेटिएका छन्।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन विधेयक प्रस्तुत गर्ने संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ  । 
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने
आजबाट फिफा विश्वकप सुरु, उद्घाटन खेल मेक्सिकोमा हुने , बिहीबार खेल्नेछ भने त्यसपछि जुन २४, बुधबार मेक्सिको सिटी स्टेडियममा आफ्नो अन्तिम समूह खेल खेल्नेछ।
कांग्रेसको चार लाख ५७ हजार ३६६ जनाले गरे क्रियाशील अद्यावधिक 
कांग्रेसको चार लाख ५७ हजार ३६६ जनाले गरे क्रियाशील अद्यावधिक  कांग्रेसले पार्टीको आन्तरिक प्रणालीलाई प्रविधिमैत्री बनाउन र वास्तविक सदस्यको तथ्याङ्क एकीकृत गर्न यो अभियान सञ्चालन गरेको हो ।
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा ६ जना घाइते
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा ६ जना घाइते क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने 
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने  जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ । 
आजको राशिफल : कसैलाई पदोन्नति, कसैलाई आर्थिक लाभ, प्रेम र सम्बन्धमा पनि सुखद संकेत
आजको राशिफल : कसैलाई पदोन्नति, कसैलाई आर्थिक लाभ, प्रेम र सम्बन्धमा पनि सुखद संकेत कन्या : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए।
Weather Update