Harsamaya
हर समय
हर समय
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभदेखि प्रेमसम्म कस्तो छ तपाईंको दिन ?
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभदेखि प्रेमसम्म कस्तो छ तपाईंको दिन ? वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। तपाईंको व्यक्तिगत समस्याले मानसिक आनन्द बर्बाद गर्न सक्छ तर आफैलाई यी दबाबबाट बचाउनको लागि रोचक कुराहरू पढेर केही मानसिक व्यायाम गर्न सक्नुहुन्छ।
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु
जेठमा २,१२२ सवारी दुर्घटना, १९९ जनाको मृत्यु तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्मको समयमा भएका छन्। उक्त अवधिमा ७८४ दुर्घटना भएका छन् भने साँझ ६ बजेदेखि मध्यरातसम्म ७५९ र बिहान ६ बजेदेखि १२ बजेसम्म ४८८ दुर्घटना भएका छन्।
स्वास्थ्य पोर्टलमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्यो
स्वास्थ्य पोर्टलमार्फत निःशुल्क सेवा लिनेको सङ्ख्या एक हजार २०० नाघ्यो पोर्टलमा अद्यावधिक गरिएको जानकारीअनुसार देशभरका सबै अस्पतालमा गरी तत्काल कुल २३ हजार ४५६ वटा शैय्या उपलब्ध छन् । 
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ
ई–सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने युवक पक्राउ साइबर ब्युरोले रौतहटको खेसरहिया गाउँपालिका–१ स्थायी घर भई हाल माधवनारायण नगरपालिका–२ बस्ने २२ वर्षीय शुभम साहलाई पक्राउ गरेको जनाएको छ ।
‘क्याप्टेन साब’ को सकियो छायांकन
‘क्याप्टेन साब’ को सकियो छायांकन पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।
‘राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँ’
‘राज्यकोषको पैसा खर्च नगरी सहकारी बचतकर्तालाई रकम फिर्ता गरेका छौँ’ व्यवस्थापक, लेखा समिति र ऋण उपसमितिका सदस्य तथा एकाघरका सदस्यबाट असुलउपर गरिएको हो ।’
साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी
साइबर दुर्व्यवहारविरुद्ध कडा कदम चाल्ने सांसद ओलीको चेतावनी बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले साइबर ब्यूरोमा करिब ५० जनाविरुद्ध उजुरी दिएको जानकारी दिइन्।
 प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए
 प्रहरी कारबाहीमा तीन आतङ्ककारी मारिए सुरक्षा टोली घटनास्थलमा पुगेपछि आतङ्ककारीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन आतङ्ककारी मारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।
धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायो : निलम पौडेल
धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्‍यायो : निलम पौडेल उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’
नेप्से बढ्यो
नेप्से बढ्यो एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् । 
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए ।
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।
Weather Update