Harsamaya
हर समय
हर समय
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।  
बिटुमिन अभावले धुलिखेल–खावा सडकको काम दुई महिनादेखि प्रभावित
बिटुमिन अभावले धुलिखेल–खावा सडकको काम दुई महिनादेखि प्रभावित डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार चार किलोमिटर सडकखण्डमध्ये २.५ किलोमिटरमा पहिलो चरणको कालोपत्रे सकिए पनि बाँकी १.५ किलोमिटर पक्की गर्ने तथा ‘आस्फाल’ थप्ने काम बिटुमिन नपाउँदा रोकिएको हो।
रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए
रोनाल्डोको निराशाजनक प्रदर्शन : कंगोसँगको खेल अवधिभर २५ पटक मात्र बल छोए दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन ।
 विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
 विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न खेलमा घानाले अन्तिम क्षणमा गोल गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो।
खाल्डोमा लुकाएको ३७० किलो गाँजा बरामद
खाल्डोमा लुकाएको ३७० किलो गाँजा बरामद बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यले त्यहाँ ल्याई लुकाएको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।
शंकास्पद अवस्थामा फेला परे दुई भारतीय नम्बर प्लेटका कार, भन्सारमा बुझाइयो
शंकास्पद अवस्थामा फेला परे दुई भारतीय नम्बर प्लेटका कार, भन्सारमा बुझाइयो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ शहिदपथ क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा रहेका दुई वटा भारतीय नम्बर प्लेटका कार बरामद गरेको छ।
अमेरिकाले इरानलाई ३०० अर्ब डलर दिने, यस्तो छ १४ बुदेँ सम्झौता
अमेरिकाले इरानलाई ३०० अर्ब डलर दिने, यस्तो छ १४ बुदेँ सम्झौता एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगरी सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि पारस्परिक सम्मान।
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने 
आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने  आजको बैठकमा सभामुखले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ्ग यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनालले जेठ ३१ देखि असार ३ गतेसम्म चीन भ्रमण गरेका हुन्।
चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द
चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ अर्थात एसओपीका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसके पछि उधोगीहरूले चिया बगान र उधोग बन्द गर्नु परेको जनाएका छन् ।  
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर  यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ६५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा तोकिएको छ। 
 तीन संसदीय समितिको बैठक बस्दै
 तीन संसदीय समितिको बैठक बस्दै जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ बजेवाट सुरू हुनेछ । जुन बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुनेछ । 
Weather Update