Harsamaya
हर समय
हर समय
नेप्से बढ्यो
नेप्से बढ्यो एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन् । 
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री
पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए ।
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री विभिन्न शुल्क, दस्तुर, जरिवाना र ब्याजका कारण थुप्रिएको उल्लेख गर्दै व्यवसायीलाई राहत दिने व्यवस्था गरिएको बताए ।
राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ
राहादानी छपाई अनियमितामा प्रकरणमा थप दुई जना पक्राउ यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् । 
उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह
उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् । 
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतामाथि कसैले कुनै कदम उठाएको भए सरकारले त्यसविरुद्ध आवश्यक कारबाही गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । 
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, बैठक स्थगित
मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीद्वारा वेल घेराउ, बैठक स्थगित बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसक्रममा उनीहरूले संसद्को वेल घेराउ गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
सांसद थपलियाको सरकारलाई प्रश्न - क्यान्सर रोगका बिरामीहरूले अझै औषधि किन पाएनन् ?
सांसद थपलियाको सरकारलाई प्रश्न - क्यान्सर रोगका बिरामीहरूले अझै औषधि किन पाएनन् ? अस्पतालमा किमोथेरापीका लागि पुगेका एक बिरामीले औषधि खोजिदिन आग्रह गर्दै सम्पर्क गर्नुभएको थियो,’ उनले भनिन्।
९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ : सांसद बराल 
९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ : सांसद बराल  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् । 
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक पार्टीले तय गरेको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । 
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने रमेश लागुऔषधसहित पक्राउ
युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने रमेश लागुऔषधसहित पक्राउ भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले राति करिब १०:४० बजे मगरलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।
Weather Update