सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति
बुधबार, असार ३, २०८३
बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो ?भन्दै प्रश्न गरे।
चिया उद्योग बन्द हुँदा किसान, श्रमिक र उद्योगी सबै मारमा परे : सांसद निष्कल राई
बुधबार, असार ३, २०८३
सरकारले समस्याप्रति गम्भीर चासो नदेखाएको आरोप लगाउँदै उनले चिया क्षेत्र संकटमा पर्दा किसान, श्रमिक र उद्योगी सबै प्रभावित भएको बताए।
बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग
बुधबार, असार ३, २०८३
उनले संसदको ‘सेकेन्ड लट’ सुरु गर्ने समय पनि भइसकेको उल्लेख गर्दै सरकारको ध्यान सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्यातर्फ जानुपर्ने बताए ।
नेप्सेको अध्यक्षतामा अमृत लम्साल नियुक्त
बुधबार, असार ३, २०८३
पूँजीबजारका सरोकारवालाले पनि लम्सालको नेतृत्वमा नेप्सेले बजार विकास, आधुनिकीकरण र संस्थागत सुधारका एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरेका छन्।
सुनचाँदीको घट्यो
बुधबार, असार ३, २०८३
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन
बुधबार, असार ३, २०८३
सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।
गभर्नर पौडेलको हस्ताक्षरसहित नयाँ ५०० को नोट आजदेखि बजारमा
बुधबार, असार ३, २०८३
सिरिजको ५०० रुपैयाँ दरका करिब २ लाख ४८ हजार थान नोटलाई क्रमशः प्रतिस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने अपेक्षा गरिएको छ ।
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
बुधबार, असार ३, २०८३
डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश१–०१–००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मेस्सीको ह्याट्रिकसँगै अल्जेरियाविरुद्ध अर्जेन्टिनाको सानदार जित
बुधबार, असार ३, २०८३
कान्सास सिटी स्टेडियममा भएको खेलमा आफ्नो पहिलो खेलमा उनले अर्जेन्टिनालाई सानदार जित दिलाए ।
कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने
बुधबार, असार ३, २०८३
कोशी प्रदेशका १४ जिल्लामा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादनका आधारमा न्यौपाने सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बुधबार, असार ३, २०८३
प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।
बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते
बुधबार, असार ३, २०८३
स्थानीय विद्यालयको कक्षा ६ मा अध्ययनरत दिलिप विकलाई अज्ञात सवारीसाधनले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् ।
साताको लोकप्रिय

