सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको पहिचान खुल्यो
सोमबार, माघ १२, २०८२
सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
महिला टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल स्कटल्यान्डसँग पराजित
सोमबार, माघ १२, २०८२
जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् ।
आन्तरिक उत्पादनले आयातलाई क्रमश प्रतिस्थापन गर्नुपर्छ - अर्थमन्त्री खनाल
सोमबार, माघ १२, २०८२
मन्त्री खनालले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन र भन्सार नियमावली छिट्टै ल्याउने तयारी भइरहेको जानकारी दिए ।
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु
सोमबार, माघ १२, २०८२
घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
सोमबार, माघ १२, २०८२
नेपालीहरूको लागि परिणाम दिन सक्ने पार्टी उज्यालो नेपाल भएकोले जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्न अध्यक्ष घिसिङले अनुरोध गरे ।
भुजुङ हाईड्रोपावरको आईपिओ आजदेखि सर्वसाधारणका लागि खुला
सोमबार, माघ १२, २०८२
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् ।
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
सोमबार, माघ १२, २०८२
पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ ।
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा
सोमबार, माघ १२, २०८२
न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
राष्ट्रिय झण्डा सम्मान अभियानद्वारा निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र बुझाइने
सोमबार, माघ १२, २०८२
पछिल्लो समय निर्वाचनका लागि उम्मेदवारहरुले जथाभावी राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै विरोध हुँदै आइरहेको छ ।
भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै
सोमबार, माघ १२, २०८२
राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।
पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने
सोमबार, माघ १२, २०८२
उनका अनुसार आज पूजापाठ गरी पूर्वराजा शाह र रानीले जनकपुरमै रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।
जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक
सोमबार, माघ १२, २०८२
उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०+१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्माण गर्ने जसपाको प्रमुख एजेन्डा रहेको छ । पार्टीले संघीय प्रणालीको सिद्धान्तअनुसार प्रदेशलाई स्वायत्त, अधिकार सम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्नुपर्ने माग अघि सारेको छ ।
साताको लोकप्रिय

