चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
शनिबार, असार ६, २०८३
चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता
शनिबार, असार ६, २०८३
फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, असार ६, २०८३
थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा कायम भएको छ ।
तराईमा गर्मी बढ्ने
शनिबार, असार ६, २०८३
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
ईभी आयात प्रकरण : मुस्ताङको प्रक्रिया वैध, रसुवामा कर्मचारीको लापरबाही
शुक्रबार, असार ५, २०८३
अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको थियो ।
ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते
शुक्रबार, असार ५, २०८३
प्रहरीका अनुसार दुर्घटना लगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल खुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।
चिडियाखानामा भेटियो बर्डफ्लु
शुक्रबार, असार ५, २०८३
संक्रमणको जोखिम न्यूनीकरण गर्न र जीवजन्तुको स्वास्थ्य अवस्थाको निगरानी गर्न चिडियाखाना बन्द गर्ने निर्णय गरिएको हो।
धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्ट नियुक्त
शुक्रबार, असार ५, २०८३
यसैगरी मन्त्रिपरिषद्को बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
बालक अपहरणमा संलग्न भारतीय नागरिकसहित ६ जना पक्राउ
शुक्रबार, असार ५, २०८३
प्रहरीले होटलको कोठाबाट ५ जना र भरतपुर महानगरपालिका–३ बाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सबै भारतको बिहार राज्यको बेतिया जिल्लाका बासिन्दा हुन्।
एकै दिन २४ दुर्घटना : ८२ घाइते, ३ जनाले गुमाए ज्यान
शुक्रबार, असार ५, २०८३
मृत्यु हुनेमा सिरहाका ५० वर्षीय प्रदिप कुमार पौडेल, रौतहटका ६० वर्षीय रामानन्द महरा र चितवनकी ७९ वर्षीया जानुकादेवी काराखेती रहेका छन् ।
साताको लोकप्रिय

