Harsamaya
हर समय
हर समय
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने
रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने सभापतिले मनोनयन गर्ने २०० प्रतिनिधिसहित अन्तिम नामावली आज साँझसम्म सार्वजनिक गरिने तयारी छ।
विद्यालय बस दुर्घटना: एकको मृत्यु, ३० जना घाइते
विद्यालय बस दुर्घटना: एकको मृत्यु, ३० जना घाइते महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकहरूले अब मूल्याङ्कन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतिकरण दिनुपर्नेछ ।
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व सङ्कलन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो । 
अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ
अमेरिका–इरान वार्ताको तयारी तीव्र, अमेरिकी विशेष दूत विटकोफ स्विट्जरल्यान्डतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्विट्जरल्यान्ड पुगिसकेका छन् ।
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने
भोटो जात्राको समयमा अनुमति बिना ड्रोन उडाउन नपाइने कार्यालयले उक्त अवधिभित्र आफ्नो अनुमति बिना कुनै पनि व्यक्ति वा संस्थाले ड्रोन उडाएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
बाह्रबिसे नगरपालिकामा पूर्णखोप सुनिश्चित, स्वास्थ्यकर्मीको योगदानको प्रशंसा
बाह्रबिसे नगरपालिकामा पूर्णखोप सुनिश्चित, स्वास्थ्यकर्मीको योगदानको प्रशंसा उनले खोप कार्यक्रमले बाल मृत्युदर घटाउन, संक्रामक रोग नियन्त्रण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।  
कुञ्हाको गोलमा ब्राजिलको सहज जित, हैटी ३–० ले पराजित
कुञ्हाको गोलमा ब्राजिलको सहज जित, हैटी ३–० ले पराजित खेलको क्रममा अग्रता लिएको ब्राजिलका लागि फरवार्ड म्याथियस कुञ्हाले दोस्रो गोल गर्दै टोलीको जितलाई थप सहज बनाएका थिए।
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै चितवनको भरतपुरमै असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक बस्न लागेको हो ।
 पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता
 पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।
Weather Update