Harsamaya
हर समय
हर समय
पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने
पशुपतिमा पहिलो ‘विश्वमेध श्रीविद्या कोटि अर्चना महायज्ञ’ हुने श्रीविद्या ब्रह्माण्ड चलाउने शक्ति तत्वको आराधना हो। यसको साधना स्वयं शिव, विष्णु, ब्रह्मा, इन्द्र, मनु र कुबेर जस्ता देवताहरूले गर्दै आएका छन्। भगवान राम र कृष्णले पनि यो विद्याको उपासना गरेका थिए। गुरुदेव महेश चैतन्यका अनुसार यो साधना अत्यन्त कठिन छ (दैनिक १४–१५ घण्टा) र ब्रह्मचर्यको पालन आवश्यक छ ।
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड
सहिदका सपना पूरा गर्न समर्पित हुन सके मात्र सहिद दिवसको सार्थकता रहन्छ : प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गते सहिद दिवसको अवसरमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र अधिकारका लागि जीवन अर्पण गर्ने सबै ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सुन आज २० हजार ५०० रुपैयाँले घट्यो
सुन आज २० हजार ५०० रुपैयाँले घट्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो ।
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली
अमर सहिदको बलिदानबाटै लोकतान्त्रिक अधिकार स्थापित : ओली शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ओलीले सहिद दिवस आजको पुस्तालाई क्यालेन्डरको एउटा मितिजस्तो मात्र लाग्न सक्ने भए पनि इतिहासतर्फ फर्केर हेर्दा अहिले उपभोग गरिरहेको स्वतन्त्रता कसरी प्राप्त भयो भन्ने कुरा प्रष्ट हुने बताएका हुन् ।
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियोसहित)
म काठमाडौं ८ को रैथाने हुँ, मतदाताको अपेक्षा र मर्का बुझेको छु : सपना राजभण्डारी जोशी (भिडियोसहित) काठमाडौं क्षेत्र नम्बर ८ को सन्दर्भमा हेरिटेजहरुको संरक्षण र फोहोर व्यवस्थापन पहिलो प्राथमिकता राखेर काम गर्नुपर्ने उनको धारणा छ । आफू स्थानीयबासी सबै मतदाताको पिरमर्का बुझ्ने व्यक्ति भएकाले मतदाताले विश्वास गर्ने उनले बताइन् ।
गोरखापत्र संस्थानले माग्यो भारि मात्रामा कर्मचारी
गोरखापत्र संस्थानले माग्यो भारि मात्रामा कर्मचारी संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।
श्री स्वस्थानी व्रत कथा अध्याय - २८
श्री स्वस्थानी व्रत कथा अध्याय - २८ श्रीस्वस्थानी व्रतकथाको अष्टाविंशौँ अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुःख, सप्तऋषिबाट प्राप्त व्रतविधान र श्रीस्वस्थानी परमेश्वरीको कृपाले पुत्र नवराज राजा बनेको वृत्तान्त सुनाएकी छन् । व्रतको प्रभावले नवराजलाई हरि–हरको वरदान प्राप्त भई लावण्यदेशको राजा बनेको उल्लेख गरिएको छ ।
पाँच सय किलो गाँजासहित दश जना पक्राउ
पाँच सय किलो गाँजासहित दश जना पक्राउ केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । 
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु २८, आलु रातो (भारतीय) प्रतिकिलो रु २५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको...
हिमपातपछि कोरलानाकाबाट चीनतर्फ निकासी तथा पैठारी प्रभावित
हिमपातपछि कोरलानाकाबाट चीनतर्फ निकासी तथा पैठारी प्रभावित माथिल्लो मुस्ताङमा मंगलबार राति परेको हिमपात तेस्रोपटक हो । यसअघि यस वर्ष दुईपटक हिमपात भइसकेको छ । लोमान्थाङ–२ न्हेचुङछोसेरस्थित भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिट बढी बाक्लो हिउँ जमेकाले कोरलानाकाबाट हुने निकासी तथा पैठारी कारोबार ठप्प भएको छ । हिमपातका कारण सडक पूर्ण रूपमा अवरुद्ध...
मूल्य विश्लेषण प्रतिवेदन: बिचौलियाको कारण तरकारी, फलफूलगायत खाद्यान्नको मूल्यमा उतारचढाव
मूल्य विश्लेषण प्रतिवेदन: बिचौलियाको कारण तरकारी, फलफूलगायत खाद्यान्नको मूल्यमा उतारचढाव बजार मूल्यसँग सम्बन्धित तथ्याङ्क नै मूल्य तथ्याङ्क भएको स्पष्ट पार्दै विभागले विभिन्न पाँचवटा कार्यालयमार्फत सङ्कलन गरिएको विवरण सार्वजनिक गरेको हो । गत पुसमा बजार मूल्यमा सामान्य उतारचढाव भएको विभागले उल्लेख गरेको छ ।
Weather Update