रास्वपा महाधिवेशन: केन्द्रीय सभापतिका लागि ५१ हजार उम्मेदवारी दर्ता शुल्क
आइतबार, असार ७, २०८३
सभापति पदका उम्मेदवारका लागि महाधिवेशन प्रतिनिधिमध्येबाट १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा रहनुपर्ने व्यवस्था गरिएको छ ।
विचार: भूपरिवेष्टित राष्ट्रका अधिकार र नेपाल
आइतबार, असार ७, २०८३
यस्ता प्रावधानहरूले विश्वका सम्पूर्ण भूपरिवेष्टित देशहरूलाई केवल भौगोलिक बन्धनबाट मुक्त गराउने मात्र नभई उनीहरूको सार्वभौमिकता र आर्थिक स्वाधीनतालाई समेत एउटा बलियो कानुनी जग प्रदान गर्दछन् ।
योग मानव जीवनको महाविद्या हो : योगाचार्य राजन शर्मा [भिडियोसहित]
आइतबार, असार ७, २०८३
त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।
फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित
आइतबार, असार ७, २०८३
कोडी गाक्पो र ब्रायन ब्रोबेयले समान दुई–दुई गोल गरे भने क्रिसेन्सियो समरभिलले एक गोल गरेका थिए ।
बास्तोला कम्प्लेक्सका ३२० सटरमा चल्यो डोजर
आइतबार, असार ७, २०८३
पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्र रहेको बास्तोला कम्प्लेक्सका ३२० सटरसहितका संरचना शनिबार डोजर प्रयोग गरी हटाएको छ।
रास्वपा महाधिवेशन आइतबारदेखि सुरु, उद्घाटन रवि र बालेनले गर्ने
आइतबार, असार ७, २०८३
महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
जुन २१ : अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आइतबार, असार ७, २०८३
त्यसपछि सन् २०१५ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यस अवसरमा योग अभ्यास, जनचेतनामूलक कार्यक्रम, प्रशिक्षण तथा विशेष समारोहहरू आयोजना गरिन्छन् ।
आजको मौसम : कोशीका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना
आइतबार, असार ७, २०८३
कोशी प्रदेशको तराईका केहि स्थानमा तथा मधेश प्रदेशमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई भूभाग एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
आइतबार, असार ७, २०८३
जसनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।
आजको राशिफल : धेरै राशिलाई आर्थिक लाभ, केहीले स्वास्थ्य र खर्चमा सतर्कता अपनाउनुपर्ने
आइतबार, असार ७, २०८३
वृष : नयाँ व्यवसाय सुरु गर्ने मौका छ । महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ । मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ ।
क्यान्सरका औषधि सहज हुने दाबी
शनिबार, असार ६, २०८३
सरकारले ती औषधिको मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाइसकेकाले आपूर्ति नियमित हुने अपेक्षा गरिएको छ।
कालीगण्डकीमा डुबेर दुई जनाको मृत्यु
शनिबार, असार ६, २०८३
उनका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता भएका थिए । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो ।
तनहुँमा १३३ मिलिमिटर वर्षा, तराईमा अझै केही दिन गर्मी हुने
शनिबार, असार ६, २०८३
तराईका केही क्षेत्रमा भने अझै केही दिन गर्मीको प्रभाव कायम रहने मौसमविद्हरूले बताएका छन्।
साताको लोकप्रिय
