Harsamaya
हर समय
हर समय
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन
बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् । 
बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उद्धार गरिएकाहरूमा ११ जना महिला र ३ जना बालिका रहेका छन् । 
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित)
निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने (भिडियोसहित) यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे । 
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह (भिडियोसहित)
सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह (भिडियोसहित) आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न अतिथिहरूले पार्टी र सरकारलाई दिएको सुझाव तथा चिन्ताप्रति धन्यवाद व्यक्त गरे । 
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले
हामी पुरानो पुस्तासँग लड्न होइन, नयाँ राजनीतिक संस्कार बसाल्न आएका हौँ : उपसभापति वाग्ले उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना गर्दै आमूल राजनीतिक सुधारमार्फत नेपाललाई जिताउने लक्ष्यसहित रास्वपा अघि बढिरहेको पनि बताए ।
डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघरमा प्रदर्शन
डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघरमा प्रदर्शन ‘होप फर्टिलिटी’ लगायतका केन्द्रहरूमा डिम्ब तस्करीमा संलग्न चिकित्सकहरूको मेडिकल लाइसेन्स खारेज गरी मुद्दा चलाउनुपर्ने उनीहरूको माग छ।
रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिति
रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिति रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।
रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान
रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् ।
कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा
कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा कान्सास सिटी स्टेडियममा भएको खेलमा कुरासाओका गोलरक्षक एलोय रुम नायक बने । उनले विश्वकप इतिहासकै कीर्तिमान बराबरी गर्ने गरी १५ वटा प्रहार बचाउ गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाए ।
हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन
हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । 
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ । 
बाजुरा बस दुर्घटना  : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
बाजुरा बस दुर्घटना : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा दुर्घटना भएको हो ।
Weather Update