केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे
सोमबार, असार ८, २०८३
खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए । त्यसपछि खेलको ४४औं मिनेटमा उरुग्वेका म्याक्सी अराजोले गोल गर्दै बराबारी बनाए ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सोमबार, असार ८, २०८३
बिक्रीदर २०० रुपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
गोलीप्रहार पछि कुख्यात भारतीय लागूऔषध कारोबारी पक्राउ
सोमबार, असार ८, २०८३
दुवै जनाको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
सोमबार, असार ८, २०८३
कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।
१५ किलो अफिमसहित दुई महिला पक्राउ
सोमबार, असार ८, २०८३
लागुऔषध अफिम खरिद गरी बिक्रीका लागि भारततर्फ निकासी गर्न लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
साउदी अरेबियामाथि स्पेनको जित
सोमबार, असार ८, २०८३
एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो ।
आजको राशिफल : सिंह, कन्या, तुला र मकरलाई विशेष सफलता, केही राशिले घरपरिवार र स्वास्थ्यमा अपनाउनुपर्छ सावधानी
सोमबार, असार ८, २०८३
आज २०८३ असार ८ गते सोमबार । आजको ग्रहगोचरले अधिकांश राशिका व्यक्तिहरूका लागि नयाँ अवसर, अधुरा काम सम्पन्न हुने योग, व्यवसायिक प्रगति तथा सामाजिक प्रतिष्ठा प्राप्त हुने संकेत गरेको छ । विशेषगरी सिंह, कन्या, तुला, मकर र कुम्भ राशिका लागि मेहनतको उचित प्रतिफल, आर्थिक लाभ तथा नयाँ जिम्मेवारी प्राप्त हुने...
विधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : अध्यक्ष यादव (भिडियोसहित)
आइतबार, असार ७, २०८३
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे।
रास्वपालाई आएको भोट ‘राजावादीहरु’को पनि हो, त्यसैले जिम्मेवारी विशिष्ट छ : अध्यक्ष लिङ्देन (भिडियोसहित)
आइतबार, असार ७, २०८३
उनले प्राप्त गरेको जनसमर्थन परम्परागत राजनीतिक संगठन र पैसाको बलमा नभइ परिवर्तनको चाहनाबाट आएको बताएका छन् ।
रास्वपाको जनमत राष्ट्रिय हितको रक्षामा केन्द्रित होस् : प्रदीप ज्ञवाली (भिडियोसहित)
आइतबार, असार ७, २०८३
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए । उनले महाधिवेशनले रास्वपाको स्पष्ट वैचारिक मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रधानमन्त्रीको माइन्डसेटलाई सलाम गर्छु : सिके राउत (भिडियोसहित)
आइतबार, असार ७, २०८३
उनले रास्वपाले देखेको सपना र आफ्नो सपना समान रहेको उल्लेख गर्दै आफू प्रतिस्पर्धीका रूपमा नभई सहयात्री र सहयोगीका रूपमा कार्यक्रममा सहभागी भएको बताए ।
सुशासनको एजेन्डामा रास्वपासँग सधैं सहकार्य रहन्छ : वर्षमान पुन (भिडियोसहित)
आइतबार, असार ७, २०८३
उनले रास्वपाको महाधिवेशनलाई देशले चासोका साथ हेरिरहेको उल्लेख गर्दै महाधिवेशनबाट चयन हुने नेतृत्व, विचार, रणनीति र कार्यदिशाले राष्ट्रिय राजनीतिलाई समेत प्रभाव पार्ने बताए।
रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई (भिडियोसहित)
आइतबार, असार ७, २०८३
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत ऐतिहासिक सफलता हासिल गरेको बताए ।
साताको लोकप्रिय

