Harsamaya
हर समय
हर समय
सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो  सरकार भन्दै पदर्शन
सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो सरकार भन्दै पदर्शन जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड नगद लुटिएको थियो ।
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात
११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात जेठ महिनामा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका छन् । 
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
दुई टिपरमा च्यापिएर युवकको मृत्यु उनका अनुसार घटनापछि एक जना टिपरका चालक फरार छन् भने अर्का चालक प्रहरी नियन्त्रणमा छन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको विष्टले बताए । 
माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु
माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो 
कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता
कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन् ।
नेपाल सम्पत्ति शुद्वीकरणको खैरो सूचीमै कायमै
नेपाल सम्पत्ति शुद्वीकरणको खैरो सूचीमै कायमै एफएटिएफले नेपालले लक्षित वित्तीय प्रतिबन्ध सम्बन्धी केही प्राविधिक कमजोरी सुधार गर्न प्रारम्भिक कदमहरू चालेको स्वीकार गरे पनि अझै महत्वपूर्ण सुधार कार्यहरू बाँकी रहेको जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? यस्तै आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।
न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा
न्युजिल्यान्डलाई हराउँदै इजिप्ट समूह जीको शीर्ष स्थानमा विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।
दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा
दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा यसले ती कम्पनीहरूको वित्तीय क्षमता तत्काल कमजोर भएको निष्कर्ष नदिए पनि भविष्यमा उत्पन्न हुन सक्ने जोखिमप्रति संकेत गरेको विश्लेषण गरिएको छ ।
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन 
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन  खरेलले कांग्रेसको नेतृत्वसँग निकट रहेर काम गरेका थिए ।
फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो
फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो जसमध्ये ९ वटा सिधै रातो कार्ड थिए । त्यसपछि सन् २०१० को विश्वकपमा १७ तथा सन् २०१४ मा १० खेलाडी निष्कासित भएका थिए ।
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै 
रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै  यसैगरी, बिहान १० बजेबाट १०:४५ सम्म पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमा छलफल हुनेछ । 
Weather Update