Harsamaya
हर समय
हर समय
मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी
नेपाल–भारत व्यापार तथा लगानी सहकार्य सुदृढ गर्न निक्की र गीताबीच समझदारी नीतिगत संवाद, रोडशो तथा विभिन्न सरोकारवालासँग परामर्शलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने
रास्वपाको बन्दसत्र स्थगित, प्रतिनिधि कार्ड वितरणपछि भोलिबाट सुरु हुने नामावली रुजु गर्ने तथा प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा अपेक्षाभन्दा बढी समय लागेकाले बन्दसत्र आजका लागि स्थगित गरिएको हो।
विष्णु पौडेल पक्राउ
विष्णु पौडेल पक्राउ सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५:१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताए ।
सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी
सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी सिद्धिकीले संसद्मा प्रधानमन्त्रीले दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बहस सिर्जना गरेको बताइन् ।
सुर्खेत पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको दाबी
सुर्खेत पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको दाबी यद्यपि, सम्बन्धित निकाय वा आधिकारिक स्रोतबाट उनको पक्राउबारे पुष्टि भइसकेको छैन।
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो
विशेषको फैसला चित नबुझेपछि अख्तियारले सर्वोच्चको ढोका ढकढक्यायो तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहितका प्रतिवादीविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
राहदानी ठेक्का प्रकरणमा महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा
राहदानी ठेक्का प्रकरणमा महानिर्देशक अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध मुद्दा यसबाहेक राहदानी छपाइमा संलग्न दुई विदेशी कम्पनी, ती कम्पनीका चार विदेशी प्रतिनिधि तथा दुई नेपाली प्रतिनिधिलाई पनि मुद्दामा समेटिएको छ।
अत्यधिक गर्मी बढेपछि विद्यालय चार दिन बिदा
अत्यधिक गर्मी बढेपछि विद्यालय चार दिन बिदा हालको उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रको निरीक्षण पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहको यो भ्रमण राजनीतिक व्यस्तताका बीच प्रकृति, वन्यजन्तु संरक्षण र स्थानीय पर्यटनको अवस्था बुझ्ने प्रयासका रूपमा हेरिएको छ। 
कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ  रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए । 
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली
रास्वपाको बन्दसत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली शिर्ष नेताहरू भने बन्द सत्र सञ्चालनका बारेमा छलफल गरिरहेका छन् ।
Weather Update