हिजो स्थगित भएको रास्वपाको बन्द सत्र आजबाट सुरू हुने
मंगलबार, असार ९, २०८३
बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ ।
नर्वेसँग सेनेगल ३-२ गोलले पराजित
मंगलबार, असार ९, २०८३
न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो ।
आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण
मंगलबार, असार ९, २०८३
सोमबार जारी प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले आचारसंहिताको परिधिभित्र रही जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न तथा गराउन आग्रह गरिएको हो ।
२ करोड ६९ लाख मूल्यको भेपसहित एक जना पक्राउ
मंगलबार, असार ९, २०८३
सूचनाका आधारमा जाँच गर्दा तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ ल्याइएका ७ हजार ७ सय थान भेप बरामद गरेको हो।
कारले मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते
मंगलबार, असार ९, २०८३
घाइतेलाई उपचारका लागि बिएण्डबी अस्पताल पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । क्षति भएका सवारीसाधन तथा कारका चालकलाई प्रहरीवृत्त कोटेश्वरमा राखिएको छ ।
मेस्सीको दुई गोलले अर्जेन्टिना नकआउट चरणमा
मंगलबार, असार ९, २०८३
समूह ‘जे’ मा रहेको अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै ६ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली
मंगलबार, असार ९, २०८३
‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले) माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।
आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
मंगलबार, असार ९, २०८३
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, असार ९, २०८३
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
आजको राशिफल : मिथुन, वृश्चिक र धनुलाई विशेष सफलता, सिंह र कर्कटले स्वास्थ्य तथा सम्बन्धमा ध्यान दिनुपर्ने
मंगलबार, असार ९, २०८३
आजको दिन अधिकांश राशिका लागि सकारात्मक अवसर, आर्थिक लाभ र व्यक्तिगत प्रगतिका संकेत लिएर आएको छ । केही राशिका व्यक्तिहरूले नयाँ व्यवसाय, लगानी तथा पेशागत क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्नेछन् भने केहीले पारिवारिक सम्बन्ध, स्वास्थ्य र प्रेम जीवनमा सावधानी अपनाउनुपर्ने देखिएको छ ।
पहिरोले पुरेको जीपसहित यात्रुको उद्धार
सोमबार, असार ८, २०८३
सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उनले सबैलाई अनुरोध गरे ।
चार जनाको शव फेला
सोमबार, असार ८, २०८३
पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ कम्पुटार बस्ने ६६ वर्षीय डम्बर बहादुर तामाङ सोही गाउँपालिका-७ भेडेटारस्थित मसिने खोलाको कल्भर्ट छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
पौडेल पक्राउ प्रकरणमा ओलीको प्रतिक्रिया, ‘डटेर सामना गर्छौं’
सोमबार, असार ८, २०८३
ओलीले कानुनी प्रक्रियाअनुसार सोधपुछ गर्न सकिने विकल्प हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको आरोप लगाउँदै यसलाई ‘सस्तो राजनीतिक खपत’ का लागि गरिएको कदमको संज्ञा दिए ।
साताको लोकप्रिय

